नायिका गरिमा शर्मा भन्छिन् “”पलको मूद्दा कानुनले टुंगो लगाओस्”” हेर्नुहोस भिडियो

0
3

म्युजिक भिडियो क्षेत्रमा पल र गरिमा को जोडी पछिल्लो समय एकदमै मन पराइएको जोडी रहेको छ। यही क्रममा पल आफ्नो मिल्ने सहकर्मी जेलमा परिरहँदा आफू एकदमै दुखी भएको जनाएकी छिन्। पलको मूद्दा कानुनले टुंगो लगाओस पनि भन्छिन्।

म आफू केही कारणले गर्दा भेट्न जान नपाएको कुरा पनि सुनाउँछिन्। पल एक नेपाली म्युजिक भिडियो क्षेत्रमा एक छत्र राज गरेका अभिनेता हुन। एक नाबालिग गायिकामाथि कर””णी स म्बन्धी क सुरमा उनीविरु””द्ध जाहेरी दर्ता भएसँगै उनी वि”वाद को केन्द्रमा रहेका हुन् ।

जाहेरीमा शाह ले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिग माथि कर”णीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा कर””णी गरेको उल्लेख गरिएको छ ।

उनी दोषी निर्दोषी त्यो टुंगो भने बिस्तारै लाग्नेछ । यही क्रममा नाबालिक र उनका बुबाले बयान फेरेका छन्। नाबालिक माफी माग्दै हो मैले सत्य कुरा लुकाए,पैसाकोआस देखाएर यो काम गर्न लगाईयो भन्छिन्।

हेर्नुहोस भिडियो

https://youtu.be/6GzKx2ptgOg

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here