माया होस्  त यस्तो : श्रीमानको २ ओटै हात छैन, इटा फ्याक्ट्रीमा गर्छिन् यस्तो काम, हेर्नुहोस भिडियो

0
1

नाम रहेको छ सुरेश कुमाल र यलिना कुमाल उनीहरु अहिले एउटा इटा कारखाना मा काम गर्दै आउनु भएको छ।

श्रीमानको दुई ओटै हात छैन । अहिले सबै काम श्रीमतीले नै गरेर श्रीमान साथै घर परिवार धान्नुु परेको छ। पुरानो इटा कुट्ने काम गरी मासिक ५ हजार मात्र कमाउने उनी परिवारको खर्च टार्दै आइरहेकी छिन्।

श्रीमान jcb मा लमजुङ मा काम गर्ने क्रममा पोलमा करेन्ट लागेर दुवै हात गएको छ। उनको होस ३ महिना पछि मात्र आएको थियो।

करिब छ महिना अगाडि श्रीमानको उपचारको लागि काठमाडौं आउनु भएको उहाले धेरैनै दुःख पाउनु भएको छ । भोकै बस्ने देखि लिएर मन्दिरमा सुत्ने जस्तो दुःख परेको थियो।

बाकी हेर्नुहोस भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here