अनिताको त्यस्तो अ’वस्था देखि यस्तो अवस्थामा आइपुग्दा यस्तो यस्तो भयो , अहिले यस्तो,सबैले (हेर्नुस् भिडियो )

0
3

अनिताको स्वास्थ लाभको कामना गर्दछौ ।फेरि पनि बिनोद र अनिता सगै रमाएको हासेको बोलेको डुलेको भिडियो हेर्न हामी सबै आतुर भएर पर्खाइमा बसिरहेका छौ । अहिले भने अनितालाई अस्पतालसम्म भेट्न आएकि सासू आमाले अनितासंगै आफुलाई धरधरि रोएकि छिन् ।

अनितालाई स्वास्थ्यलाभको शुभकामना ।साथै अनिता निकै रोएपछि भगवान जस्ता श्रीमान बिनोदले अनिताको आँसु पुछ्दै उनको खुट्टा मालिस गर्दै गरेको भिडियो अहिले भाइरल भैरहेको छ । अहिले भने अनिताको स्वास्थ्यमा सुधार आएसगै उनी आफै सामान्यतया यसरि हिड्ने भएकि छिन् ।

अहिले भने भगवान जस्ता श्रीमान बिनोदले अनिता रुदै गर्दा आँसु पुछ्दै र अनिताको दात माझ्दिदै गरेको भिडियो अहिले भाइरल भैरहेको छ ।उनिहरु बिचको अथाहा प्रेम यसरी देख्न सकिन्छ ।अहिले भने अनिता रुदै गर्दा छोरिले नाच्दै माया गर्दै फकाउदै गरेको भिडियो एकदम भाइरल छ । नया बर्षको अवसरमा बिनोदले अनिताको कपाल कोर्दिदै माया दर्साएको भिडियो अहिले भाइरल भै रहेको छ ।

त्यति मात्रै नभएर अहिले अनिताले आफै अंगुर खाएको , पानी पिएको र दात माझेको भिडियो एकदमै भाइरल भैरहेको छ ।

त्यति मात्रै नभएर अहिले अनिता र बिनोद गफ गर्दै दुख सुखका कुरा गर्दै गरुको भिडियो एकदमै भाइरल भैरहेको छ ।त्यत्रि मात्रै हैन अहिले त अनिताले बुढालाई फोन लगाइदिनु आइ लभ यु भन्छु भन्दै यसरी भनेको भिडियो एकदमै भाइरल भैरहेको छ ।साथै अहिले भने दुख पोख्दा पोख्दै भगवान् श्रीमान बिनोद अनिताको खुट्टामै यसरी निदाए ।

अहिले भने अनिताले पहिलोपटक प्रष्ट गरि बुझिनेगरि बोलेको र उनको बोली सुनेसगै सबै खुसि भएको भिडियो एकदमै भाइरल छ ।

यो भिडियो चहि अनिता पहिले कस्ति थिइन बिचमा कस्ति भइन र अहिले कस्तो भइन भन्ने सम्पूर्ण उनको अवस्था र उनमा देखिएको शारीरिक परिवर्तन र निको हुँदै गरेको भिडियो आधारित छ ।

हेर्नुस् भिडियो सामाग्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here