पललाई पहिलोपटक भेट्न जाँदा “नाबालिकालाई न’राम्रो गर्ने मान्छे लाई भेट्न किन आको भन्थे “(भिडियो सहित)

0
3

अभिनेता पल शाहसँग जोडिएको ज ’बर्ज ’स्ती कर णी मुद्दामा पीडित नाबालिका ले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरेपछी एका एक यो बिषयले फेरी चर्चाको शिखरमा पुगेको छ ।उनले तनहुँ जिल्ला अदालतमा जस्तै आफूमाथि ज’ब’र्ज’स्ती क’र’णी नै नभएको र अभियुक्त पल शाह निर्दोष रहेको भनि बकपत्र गरे पछी एका एक चर्चा चुलिएको हो।

त्यति हुँदा पनि पीडितले कलाकार शाह निर्दोष रहेको र उनले आफूमाथि केही नगरेको बयान दिइन्’ जिल्ला अदालतका एक कर्मचारीले भने, ‘तनहुँमाझैं सामाजिक रुपमा चौतर्फी प्रश्न उठेकाले आफूले आवेशमा आएर प्रहरीमा कर णीभएको भनी बयान दिएको उनको भनाइ थियो ।’

‘सामाजिक सञ्जालमा आफूमाथि ज्यादा प्रश्न उठेकाले आवेशमा आएर उजुरी दिएको उनको भनाइ थियो’ यो सबै झुटो हो भन्दै बयान दिइन् । अनि मुद्दाको मिसिलमा पेश भएका सबै प्रमाणहरु समेत अस्विकार गरिन् ।’बयानका क्रममा उनी कतिबेला रोएकी थिइन् भने केहीबेरमै फेरि हाँस्थिन् । अनि एकाएक ठट्यौली शैलीमा र केहीबेरमा फेरि गम्भिर रुपमा प्रस्तुत भएको एक कर्मचारीले बताए ।

यसै विषयमा पाल शाहलाई भेट्न गएकी नेपाली चलचित्र जगतकी उदाउँदो नायिकाका रूपमा परिचित जान्वी बस्नेत लाई या विषयमा सोध्दा उनी येसो भन्छिन्,’ बयान फेरेको भन्दा पनि यदी उसलाई बलात्कार भाको हो भनें डेढ बर्ष पछी सोचेर सम्झेर आफ्नी साथी हरू सहित म्यानेजर सबैसँग मिलेर यस्तो प्लान गर्नु यो जोक होइन नि।’

पल जीको खुट्टा तानिएकै हो त भनेर सोध्दा उनी यसो भन्छिन् ,’ पक्कै हा नि त्यो कुरा त पल शाहको विरोधी पक्ष ले नै भनिसक्नु भएको च नी। त्यो कल रेकर्डिङ बाहिर आउँदा पनि सवै दर्शक हरुले थाहा पाई सक्नु भएको थियो। अहिलेको यो प्रविधि को संसारमा तपाईंले झुयो बोलेको धेरै दिन् टिक्दैन। म सत्य कुरा बोलिरहेको छु भने मेरो बोल्ने तरिका अनि हाउभाउ बाट थाहा हुन्छ सबैलाई।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here