भर्खरै सदिक्षा बास्तोला यसरी रु’दै रु’दै आइन लाइभमा , यस्तो भएको रहेछ ,तु’रुन्तै (हेर्नुस् भिडियो )

0
3

जिल्ला अदालत ७ नम्मर इजालस न्यायाधीश श्रीमान सुदर्शन लामिछानेले उक्त मुद्दा हेरिराखेको सदिक्षाले बताइन । करिब डेढ बर्षको यत्रो लामो समयम भैरहदा पनि आफ्नो दाजुले न्याय नपाएको सदिक्षाको दुखेसो छ ।

कानुनि राजनितीको सिकार आफू र सम्पुर्ण आफ्नो परिवार भएको समेत उनिले बताइन ।

विभिन्न व्यक्ति र शुभचिन्तकले यो समयअवदिमा यश घ टनाको जानकारी दिन आफुलाई भनिरहेको र यो राष्ट्रिय मुद्दा उपर आफुलाई पनि बोल्न मन भएको भन्दै उनी फेसुबक लाइभ मार्फत आएर आफ्नो दुखेको पोखेकि छिन् ।

आफुलाई र आफ्नोे परिवारमाथि राजनितीकरण गरिएको दुखेसो र चिन्ता पनि उनिले यसरी पोखिन ।

हेर्नुस् भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here