पछिल्लो समय श्रीमान र श्रीमतीबिचको मनमुटाब, असमझदारी र बेमेलका कारण समाजमा अनेकौ बि”कृ”तीहरु फैलिरहेका छन । आजको घटना पनि श्रीमान र श्रीमतीको बेमेलका कारण उब्जिएको समस्यासँग सम्बन्धित छ । पोखरामा एकदमै दुखद घटना घटेको छ, दुबै किड्नी फेल भएर डायलासिस गरिरहेकी श्रीमतीलाई किड्नी दिएर बचाउँछु भनेका श्रीमान अन्तिमसमयमा अर्कै श्रीमती लिएर भारत फरार भएका छन ।
घरमा श्रीमतीको उपचारको लागि भनेर जसोतसो पैसाको पनि ब्यवस्था भैसकेको थियो तर श्रीमान भने अर्कै महिलासँग भारत फरार भएका छन । जीवन र मृत्युसँग लडिरहेकी श्रीमतीलाई छोडेर श्रीमान भने अर्कै महिलासँग टिकटकमा चुम्बन गर्दै रमाउँदैछन । श्रीमानले यसो गर्दा यता बालवच्चाको भने विचल्ली भएको छ ।
कठै बरा ! तीन बर्षको छोरोले अहिलेसम्म हिड्नेबोल्ने पनि गरेको छैन । सन्तान पनि अपाङ्ग, श्रीमान त्यस्तो ताल, आफु अस्वस्थ, मर्नु न बाँच्नु भएकी छिन श्रीमती । कठै हारगुहार माग्दै मिडियासामु आएकीछिन उनी । काम गर्छु भनि घर छोडेर हिडेका श्रीमान बालुवा बोक्ने महिलासँग फरार भएको उनले बताईन ।
बाँकी हेर्नुस तलको भिडियोमा















