अमृता खत्री मृ’यु प्र’करण बारे धर्ती माताको यस्तो खु’लाशा, दीइन क’डा चु’नौती, हेर्नुस २० ७९ सालमा यस्ता ख’तरा छन

0
3

काठमाडौँ | धर्ती माताले पछिलो समयमा यस्तै बिषयमा बोलिरहेकी हुन्छिन | हेर्नुस रुपन्देहीको तिलोत्तमामा भएको रहस्यमय मृत्युका सम्बन्धमा रुपन्देही प्रशासनले निष्पक्ष छानबिन गर्ने लिखित प्रतिबद्धता जनाएपछि शवको आइतबार पोस्टमार्टम भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा शनिबार भएको सहमतिअनुसार प्रहरीको केन्द्रीय अनुसन्धान टोलीबाट घटनाको अनुसन्धान गर्ने, पोस्टमार्टमको फोरेन्सी ल्याब एक्सपर्टको रोहबरमा पीडित पक्षले चाहेको हस्पिटलमा गराउन प्रशासनले सहयोग गर्ने |

यशै बिषयमा धर्ती माताले आफ्नो विचार राखेकी छिन हेर्नुस के भन्छिन त् माता ? अमृताको गत बुधबार राति मृत्यु भएको थियो। घरमा पुगेपछि अमृताले सहयोगको याचना गर्दै दाइलाई ‘म मर्न चाहन्नँ, म यहाँ बस्न नि सक्दिनँ।

प्लिज दाइ हजुरको बोझ नि हुन चाहन्नँ। प्लिज दाइ! मलाई यहाँबाट निकालिहाल्नु, हेल्प गर्नु म निस्कन्छु।’ हेर्नुस –

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here