नया बसपार्कमा अधुरो काम पुरा गर्न बिहानै निस्कियो बालेनको डोजर, बालेनलाइ कसैले हल्लाउन सक्दैनन भन्दै जंगिए

0
1

काठमाडौं । काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रमा मित्रनगरको सडक किनाराका अवैध संरचना भत्काउन महानगरले डोजर चलाएको छ ।

पटकपटक अवैध संरचना भत्काउन निर्देशन दिएपनि व्यापारीहरूले अटेर गरेपछि सोमबार महानगरले डोजर चलाएको हो ।

व्यापारीहरूले सटर अगाडि बनाएका अवैध संरचना आफैँले नहटाएपछि डोजर लगाउनुपरेको महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

अवैध संरचना नभत्काई अगाडि बढ्दा व्यापारीहरूले केही समय अवरोध गरेका थिए । त्यसपछि महानगरको टोलीले उक्त गेटमासमेत डोजर लगाएको थियो । हेर्नुस –

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here