गुल्मीमा बद्री पंगेनीले धुलो उडाए, हेर्नुस गुल्मी महोत्सव २०७८

0
2

रातो पछ्याउरीबाट गीत गाउँन सुरु गरेका पंगेनीले ससुरालीमा लगायकत गीतहरु गाए । दर्शकले भरपुर मनोरञ्जन गरे ।

महोत्सवमा प्रत्येक दिन हुने साँस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारसँगै गुल्मी जिल्लाबाट राष्ट्रिय तथा स्थानीय स्तरमा चर्चित कलाकारहरुको प्रस्तुती रहने गरेको छ ।

महोत्सवको एकपछि अर्को दिन दर्शकको संख्या बढदै गएको छ ।

गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ सुरु भएको महोत्सव बैशाख ४ गतेसम्म चल्ने छ । हेर्नुस –

https://www.youtube.com/watch?v=yOmdQy2CEcM

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here