अस्ट्रेलिया त्यागेर नेपाल रोजेकी सुन्दरी मोडेल ले दिनमै कमाई एती धेरै (हेर्नुस् भिडियो)

0
5

निरन्जली लामा एक सुन्दरी मोडेल हुन । उन्ले धेरै म्युजिक भिडियो खेलिसकेको छ । तमाङग भाषा देखी नेपाली म्युजिक भिडियो हरु धेरै छिन् । उन्ले आफ्नै ब्यापार नि गर्दै आएको छिन् ।

उन्ले ब्युटिक बौद्ध मा खोलेको छ । उन्ले अहिले दिन्मै ५० देखी ६० हजार कमाउने गर्दछिन । आउनुश हेरै यो भिडियो मा सम्पूर्ण कुरा उलेख छ ।

अन्य समाचार : काठमाडौ । पत्रकार ऋषि धमलाले बुझाएको लिखित जवाफमा चित्त नबुझाएको प्रेस काउन्सिलले कार्यालयमै उपस्थित हुन भनेको छ । नेपाल एयरलाइन्सको विमानभित्र धमलाले देखाएको उद्दण्ड व्यवहारका कारण उनको निकै आलोचना भएको थियो । आलोचनाका बीच प्रेस काउन्सिल नेपालले उनलाई २४ घण्टे स्पष्टिकरण सोधेको थियो ।

धमलाले पठाएको बयानमा चित्त नबुझेपछि काउन्सिलले बयानका लागि बोलाएको छ । काउन्सिलको आइतवार बसेको आचारसंहिता अनुगमन समितिको बैठकमा धमलाले दिएको जवाफबारे छलफल भएको थियो ।

जवाफमा पेस गरिएका तर्कमा सन्तुष्ट हुन नसकिएकाले मौखिक बयानका लागि बोलाउने निर्णय भएको काउन्सीलका अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी दिए । धमलालाई भोलि मध्यान्ह १२ बजे काउन्सिलले उपस्थित हुन भन्दै बोलाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here