“म बिरामी परेको छु, म माथि षडयन्त्र भयो” भन्दै सन्दिपले खुलाए यस्तो कुरा…

0
2

नाबालिका ब’ला’त्कार गरेको अ’भियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामि’छानेले आफूमाथि लागेको अभियोगको ‘प्रतिवा’द गर्न नेपाल फर्किने तरखर’मा रहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा आइतबार राति स्ट्याटस लेख्दै उनले मानसिक तना’व र स्वा’स्थ्य खराबीका कारण ‘आइसोलेसन’मा बसेको पनि उल्लेख गरेका छन् । र, चाँडै नेपाल फर्किने उल्लेख गरेका छन् ।

मेरो नाउँमा वारेन्ट जारी भएको समाचार र मविरु’द्ध परेको जाहे’री सार्वजनिक हुनुले मलाई मानसिक रुपमा विक्षि’प्त बनायो, के गर्ने के नगर्ने भन्ने सोच्न सक्ने अवस्था रहेन’, उनले भनेका छन्, ‘यी सब कुराले मलाई एकातिर मानसि’क अस’र गर्‍यो भने अर्का’तिर म बिरा’मी अवस्थाबाट गुज्रिन पर्‍यो र मा’नसिक तनाव र स्वा’स्थ्य खराबी’का कारण मलाई आईसोलेसनमा राखेर बसेको छु ।’

उनले पीडि’तले दिएको जाहेरीलाई ‘झु’ठा’ उल्लेख गर्दै अप’रा’धीको रुपमा चित्रणले आफूलाई मा’नसिक र शा’रीरिकरुपमा प्रभावि’त पारेको पनि भनेका छन् ।उनले डाक्टरह’रुको सल्लाहमा आफूलाई सामान्य अवस्थामा ल्याउँदै गरेको भनेका छन् । उनले अगाडि भनेका छन्, ‘स्वास्थ्यमा क्रमिक सुधा’र आउँछ र जति सक्दो चाँडो नेपाल फर्किएर मविरु द्धको झुठा उजु’रीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु ।’

टी–२० सिरिज खेल्न केन्या गएका लामिछानेले त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जमैका गएका थिए । त्यहाँबाट चाँडै फर्किने बताए पनि उनी हाल कहाँ छन् खुलाएका छैनन् । प्रह’रीले पनि पत्ता लगाउन सकेको छैन ।

स्राेतहरूका अनुसार लामिछानेसँग अमे’रिका, क्यानडा, बेलायत, अष्ट्रेलिया लगायतका मुलुकको भिसा छ । – अनलाइन खबर/तस्विर गुगल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here