कवीताको अन्तिम बोलीले सबैलाई रु’वायो, क’ठै आमको आशु थामिएन…

0
4

उदयपुरको बेलका नगरपालिका–३ स्थित कोसी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत एक छात्राको ढुङ्गा प्रहारबाट ह”त्या भएको छ । सरिता र कविता कोसी जनता माविमा सँगै अध्ययनरत थिए ।सरितासँग केही दिनअघि भएको सामान्य विवादका कारण दुई जना मिलेर ढुङ्गाले हिर्र्काएर उनको ह”त्या गरेको प्र”हरीको प्रा”रम्भिक अनुसन्धानबाट थाहा भएको छ । साथीको ढुङ्गा प्र”हारबाट ट्युसन पढ्न हिँडेकी कविता सुनुवारको मृ”त्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्र”हरीले जनाएको छ ।

उनको शव मङ्गलबार बिहान यशोदा खोलानजिकै भेटिएको जिल्ला प्र”हरी कार्यालय उदयपुरका एसपी सुवास बोहराले जानकारी दिए । बेलका नगरपालिका–६ स्थित बुद्धचोक घर भएकी १६ वर्षीया कविताको ह”त्या गरेको आ”रोपमा प्र”हरीले दुई जनालाई प”क्राउ गरेको छ । प”क्राउ पर्नेमा सरिता ढकाल खत्री र १९ वर्षका राजेन्द्र ढकाल छन् । स्कुल पुग्नुभन्दा करिब ७ सय मिटर पर हत्या भएको र घटनाबारे अनुसन्धान भइरहेको एसपी बोहराले बताए । विद्यालयका प्रधानाध्यापक सूर्यनारायण शाहले घ”टनाको अनुसन्धान र निष्पक्ष छानबिनको माग गरेका छन् । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

अन्य समाचार : काठमाडौं :

यतिबेला स्थानीय तह चुनावको चहलपहल बढेको छ । तर, झापा क्षेत्र नम्बर ३ मा भने एक वर्षपछि हुने संसदीय चुनावको चर्चासमेत सुरु भएको छ । एमालेका केन्द्रीय सदस्य एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईंले केपी ओलीबाट आफूले टिकट पाइसकेको भन्दै झापा क्षेत्र नम्बर ३ मा चुनावी अभियान थालेका छन् ।

रातोपाटीका अनुसार प्रसाईंले काँग्रेस नेता कृष्ण प्रसाद सिटौलालाई टेलिफोन गरेर क्षेत्र नम्बर ३ मा एमालेले आफूलाई खटाएको हुनाले उक्त क्षेत्रमा उम्मेदवार नबन्न आग्रह गरेका छन् । प्रसाईंले सिटौलालाई नाताले मामा भन्छन् । एमाले नेता प्रसाईंले सिटौलालाई फोनमा भने, ‘मामा म क्षेत्र नम्बर ३ मा एमालेबाट उठ्ने भएँ, तपाईँ अर्कै क्षेत्रमा गइदिनपर्‍यो ।’

झापा क्षेत्र नम्बर ३ यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जितेको क्षेत्र हो । ०७४ सालमा लिङ्देनले एमाले अध्यक्ष केपी ओलीको साथ पाएर जितेका थिए । सो निर्वाचनमा एमालेले ‘म्याच फिक्सिङ’ गर्दा सिटौला पराजित भएका थिए ।

यस पटक ओलीले मेडिकल व्यवसायी प्रसाईंलाई सो क्षेत्रमा तयारी गर्न भनेपछि लिङ्देन र काँग्रेस नेता सिटौलामाथि थप दवाव पर्न थालेको छ । आगामी चुनावमा सो क्षेत्रमा एमालेका दुर्गा प्रसाईं, राप्रपाका लिङ्देन र काँग्रेसका सिटौलाबीच भिडन्त भएमा त्यो रोचक प्रतिस्पर्धा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here