यी ५ का’रणले श्रीलंका भोकमरीमा गयो, के नेपालको अर्थतन्त्र पनि स’ङ्कटमा छ ? हेर्नुस नेपाल दोस्रो श्रीलंका बन्ने बाटोमा !

0
2

काठमाडौं । श्रीलंका सन् १९४८ मा स्वतन्त्र भएयताकै सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिरहेको छ । श्रीलंका सरकारका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्। श्रीलंकामा, मानिसहरूले दैनिक उपभोग्य चीजहरू पनि पाउन सकेका छैनन् वा धेरै महँगो भइरहेका छन्।

श्रीलंकाको विदेशी मुद्रा सञ्चिति लगभग सकिएको छ, जसका कारण अत्यावश्यक वस्तु आयात गर्न सकिएको छैन ।

यतिबेला मुलुकको अर्थतन्त्रलाई लिएर सबैजसो क्षेत्र तरङ्गित छ । संकटउन्मुख अर्थतन्त्रको विषयले नछोएको सायदै कुनै क्षेत्र होला ।

बढ्दो आयात, घट्दो रेमिट्यान्ससँगै चुलिएको व्यापार घाटामा थप विदेशी मुद्राको सञ्चितिमा समेत तीव्र दबाब पर्न थालेपछि यतिखेर सबैले मुलुकको अर्थतन्त्रलाई लिएर चिन्ता व्यक्त गर्न थालेका छन् । हेर्नुस –

https://youtu.be/JNje-USXHIM

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here