शेष नाग देख्ने बितिकै फोटो छोई ॐ लेखि सेयर गरौं !!!२४ घण्टाभित्र तपाइले सोचेको काम बन्नेछ, फोटो छोई ॐ लेखि सेयर गरौं !!!

0
3

नाग सर्प प्राणीहरू जो नेदरवर्ल्ड (पटला) मा बस्छन् र कहिलेकाहीँ मानव रूप लिन सक्छन्। यी अलौकिक प्राणीहरूलाई समर्पित अनुष्ठानहरू कम्तिमा दुई हजार वर्षदेखि दक्षिण एसियाभरि भइरहेको छ। तिनीहरूलाई मुख्य रूपमा तीन रूपहरूमा चित्रण गरिएको छ: टाउको र घाँटीमा सर्पहरू, साधारण सर्पहरू, वा हिन्दू धर्म, बौद्ध र जैन धर्ममा आधा-मानव आधा-सर्प प्राणीहरूको रूपमा पूर्ण मानव।

शेष नाग

कहिलेकाहीँ अनन्तको रूपमा पनि चिनिन्छ, सबै सर्पहरूको जेठो भाइ र पहिलो सर्प राजा हो: एक भक्त र विष्णुको पर्वत, उसले सर्पहरूको मैत्री पक्षलाई प्रतिनिधित्व गर्दछ, किनकि उनीहरूले मुसाबाट खाना बचाउँछन्। विष्णु सधैं निरन्तर ध्यान (योगनिद्रा) मा रहन्छन् र अनन्तले उनको लागि ओछ्यान बनाउँछन्; त्यसैले यो आसनलाई अनन्त-सायन भनिन्छ

यो पनि पढ्नुहोस : शुभकार्य,

हामी सबै हरेक दिन आफ्नो कामले घरबाट निक्लने गर्दछौ । मनमा एक इच्छा हुन्छ कि दिनभर गरेको काम घर फर्कदा सम्म सफल भओस् । र पुरा दिन शान्त मानसिकमा बितोस् । तर यस्तो सोचे जस्तो हाम्रो जिन्दगीमा कहिल्यै पनि हुँदैन । आउँनुहोस् जानौँ घरबाट निकल्नुभन्दा पहिला यस्तो के गरौ कि हाम्रो पुरा दिन सफलतादायक र खुशीले जाओस् ।

जहिलेपनि कुनै पनि शुभकार्यमा जानको लागी निस्कनु भएको समयमा सबैभन्दा पहिला ‘श्री गणेशाय नमस्’ बोल्नुहोस् र विपरीत दिशामा चार पाइला चाल्नुहोस् तपाई जुन कार्य गर्न जानुभएको हुन्छ त्यो जरुर सफल बन्नेछ ।

यो पनि पढौ : झाडुलाई लक्ष्मीको प्रतिक मानिन्छ तेसैले कहिल्यै नगर्नुहोस् झाडु लगाउँदा यस्ता गल्ती

झाडुलाई लक्ष्मीको प्रतिक मानिन्छ। त्यसैले झाडुसँग जोडिएका गुण र अपगुणले हाम्रो जीवनमा ठूलो असर पार्दछ। यदी झाडुसँग जोडिएका केही कुराको ध्यान नराख्यो भने हाम्रो जीवनमा समस्या थपिन सक्छ। त्यसैले वास्तुशास्त्रका अनुसार झाडु सम्बन्धी यी कुरामा ध्यान दिनुहोस्ः

घर वा अफिसमा झाडुको काम सकियो भने त्यसलाई देखिरहने ठाउँमा नराख्नुहोस्। पुरै समय झाडु देखिरहनु अशुभ मानिन्छ। कयौँ पटक झाडु भाँचिदा पनि हामी त्यसको प्रयोग गछौँ। त्यो एकदमै गलत हो। यदी घर वा अफिसमा झाडु झाँचियो वा टुट्फुट भएमा त्यसलाई तुरुन्त परिवर्तन गर्नुहोस्। यदी मिल्यो भने झाडुलाई पश्चिम दिशाको कुनै कोठामा राख्नुहोस्। यस दिशामा झाडु राख्नु निकै राम्रो मानिन्छ। जसले गर्दा झाडुका कारण तपाईको घरमा कुनै नकारात्मक प्रभाव पर्न सक्दैन्। वेलुकीको समयमा झाडु लगाउनु वास्तुशास्त्रका अनुसार अशुभ मानिन्छ।

वेलुकी झाडु लगाउदा लक्ष्मी बाहिरीने विश्वास भएकाले रात वा वेलुकीको समयमा झाडु नलगाउनुहोस्। झाडुलाई कहिलै पनि ठाडो बनाएर नराख्नुहोस्। ठाडो झाडु अपशगुनको कारण मानिने भएकाले जहिले पनि यसलाई जमिनमा लडाएर राख्ने गर्नुहोस्। पुरानो झाडु बदलेर नयाँ झाडु ल्याउन लाग्नु भएको छ भने शनिबार मात्र यो काम गर्नु राम्रो मानिन्छ। त्यस्तै झाडुलाई लक्ष्मीको प्रतिक मानिने भएकाले कहिलै पनि खुट्टामा झाडुले नछुनु राम्रो हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here