टिपरले २ विद्यार्थीकाे ज्या’न लिएपछि शीक्षकले यस्तो भ’न्दै थाम्न सकेनन आ’शु । (भिडियो सहित)

0
8

टिपरको ठक्करबाट स्कूल हिँडेका दुई बालबालिकाको मृत्यु भएपछि काठमाडौंको सुन्दरीजल त’नावग्र’स्त बनेको थियो । गोकर्णेश्वर नगरपालिका-१ , मेलम्ची चोकमा आज बालुवा लोड गरिएको बा. ४ ख ६९६५ नम्बरको टिपरले बा. ५१ प ८७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट रोहन तामाङसँग मोटरसाइकलमा विद्यालय जाँदै गरेका ८ वर्षीया सृष्टी र ४ वर्षीया श्रेयाको मृत्यु भएको प्रहरीले बताएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बुबा रोहनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।सृष्टि कक्षा २ मा पढ्थिन्। श्रेया यसै वर्ष नर्सरीमा भर्ना भएकी थिइन्। दुबै छोरीलाई घिसिङ सधैं मोटरसाइकलमा राखेर बस स्टपसम्म जान्थे। सृष्टि र श्रेया पढ्ने सोही नगरपालिका-४ मा रहेको वर्ल्ड युथ इन्टरनेसनल स्कुल हो।

चालकको लापरावाहीका कारण दुर्घटना भएको र बालिकाको मृत्यु भएको भन्दै आफन्त र स्थानीयले टिपरमा आ’गज’नी गरेका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको छ। स्थानीय बासिन्दाले दोषीलाई कारबाही गर्नुपर्ने माग राखेका छन् ।घटनास्थलमै शव छाडेर स्थानीयको प्रदर्शन बढ्दै गएपछि सो क्षेत्रमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको थियो ।

चालकले टिपर ब्याक गरेर दुवै छोरीलाई कि’चेको घिसिङको आरोप छ । घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ । विद्यार्थीको मृत्यु भएपछि तनावको स्थिति सिर्जना भएको छ ।उकालो बाटोमा मोटरसाइकल गइरहेको, ब्याक गरिरहेको टिपरले पछाडि मोटरसाइकललाई ठक्कर दिएको देखिन्छ। ’गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेका अनुसार घिसिङका दुई छोरी मात्रै थिए। खेती किसान गर्ने घिसिङको परिवारमा श्रीमती र दुई छोरी थिए।

अर्को टिपरलाई साइड दिन ब्याक गरिरहेका टिपरका चालकले पछाडि मोटरसाइकल आएको देखे वा देखेनन् उनै जानुन्,’ चालिसेले भने, ‘ए … ए भनेर कराउँदा कराउँदै टिपरले मोटरसाइकललाई ठक्कर दिएको रहेछ।

टिपरको ठ’क्करबाट ज्यान गुमाएका दुई बालिकाको श’व १० घण्टापछि उठाइएको छ । दिउँसो स्थानीय प्रशासनको रोहवरमा आफन्त र टिपर कम्पनीसँगको छलफलपछि श’व उठाइएको हो । टिपर कम्पनीले मृ’तकका परिवारलाई ४५ लाख रुपैयाँ दिने सहमति भएको छ । त्यस्तै घा’इतेको उपचार पनि टिपर कम्पनीले नै गर्ने सहमति भएको हो ।

सहमतिपछि दुवै बालिका दिदीबहिनीको श’व आफन्तले बुझेर लगेको गोकर्णेश्वर नगरपालिका १ का वडाध्यक्ष राम मानन्धरले जानकारी दिए । ठ’क्कर दिने टिपर कम्पनी सुन्दरी माई वासिङले ४५ लाख रुपैयाँ क्षतिपूर्ति र घा’इते रोहन तामाङको उपचार गर्ने सहमति गरेका हुन् ।

त्यस्तै, गोकर्णेश्वर नगरपालिकाले पीडित परिवारका एक जनालाई नगरपालिकामा रोजगारी दिने र नगरपालिकाबाट समेत केही रकम उपलब्ध गराउने सहमति भएको छ । सहमतिपछि पी’डित परिवारले दुवै जनाको श’व बुझेर लगेका हुन् । ग’म्भीर घा’इते रोहनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ।

घटनापछि आ’क्रोशित स्थानीय र आफन्तले टिपरमा आ’गजनी गरेका थिए । मेलम्ची चोकको स्थानीयले प्रदर्शन समेत गरेका थिए । स्थिति नियन्त्रणमा लिन बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । टिपरले २ विद्यार्थीको ज्यान लिएपछि शिक्षक मिडियामा आएका छन । भिडियो हेर्नुस –

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here