कठै ! एकै परिवारका छोराछोरीलाई खोलाले मा’र्यो ,आमा रो ‘एर बे ‘होस,विदेशमा बुबाको होस् छैन (भिडियो हेर्नुस्)

0
2

रुपन्देही जिल्लाको सुद्दोधन गाउँपालिका वडा नं ७ सिसैया भन्ने ठाउँमा एकै परिवारका २ जना छोराछोरी पानीमा डुमेर मृ त्यु भएको छ।भाइ पौडी खेल्दा डुबेपछी दिदी बचाउन जाँदा दुवै जनाको डुबेर मृ त्यु भएको हो ।

पिता कामाउने र परिवार पाल्नलाई मलेसिया गएका छन् ।यता छोराछोरीको नै मृ त्यु भएपछि उनको के हालत भएको होला ।आमाको पनि यता रुदा रुदा बेहोस भएको अवस्था छ ।परिवार नै शोकमा छ अहिले ।

स्कुलबाट फर्किएका केटाकेटी परिवारलाई खोज्दै गहुँ खेतमा गएका थिए ।त्यहाँ आमासँग्स भेट भएपछि खेल्दै जाने क्रममा खोलामा पौडी खेल्दा उनीहरूको मृ त्यु भएको भन्ने जानकारीमा आएको छ ।

भिडियो हेर्नुस् :

https://youtu.be/zMKEoxvaJ2Y

अन्य समाचार : काठमाडौं :

नेपाल आयल निगम र पेट्रोलियम व्यवसायीबीच चार बुँदे सहमति भएको छ।

सहमतिसँगै आइतबार बिहान ८ बजेबाट आयल निगमका सबै डिपो खुल्ने निगमले जनाएको छ।

पेट्रोलियम व्यवसायीहरूको कमिसन सम्बन्धी र एलपी ग्यास ढुवानी भाडा समायोजन सम्बन्धीको सम्बन्धमा सात दिनभित्र उचित निष्कर्क्ष निकाल्ने र अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेठ १५ सम्ममा सक्ने सहमति भएको निगमले जनाएको छ।

शनिबार निगमको केन्द्रीय कार्यालय टेकुमा राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समितिसँग वार्ता भएको थियो।

निगम व्यवस्थापन र पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिका पदाधिकारीहरू बीच भएको वार्ता तथा छलफलमा भएको सहमति बमोजिम पेश गरिएका मागहरू मध्ये बुँदा नं. ५ मा रहेको पेट्रोलियम विक्रेता कमिशन सम्बन्धी र बुँदा नं. ६ को एल.पी. ग्यासको ढुवानी भाडा समायोजन सम्बन्धी मागको सम्बन्धमा ७ (सात) दिन भित्र उचित निष्कर्ष निकाल्ने तथा अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेष्ठ १५ (पन्ध्र) सम्ममा सक्ने गरी आवश्यक कार्य गर्ने सहमति भएको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

‘अबको एक साता भित्र व्यवसायीका केही बुँदामा निष्कर्ष निस्कन्छ । यस्तै, बाँकी केही बुँदामा जेठ १५ गते भित्र निष्कर्ष निकाल्ने सहमति बनेको छ,’, ‘यससँगै भोलि बिहान ८ बजेदेखि पेट्रोलियम पदार्थको बिक्री वितरण सुरु हुन्छ ।’

सहमतिपछि आन्दोलनरत् नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल एलपी ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले सबै विरोधका कार्यक्रम स्थगत गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here