नेपालमा काे-राेना संक्रमितकाे नयाँ रेकर्ड (यस्ताे छ विवरण)

0
129
खुसिकाे खबर; आज पनि नेपालमा घट्याे कोरो-ना संक्रमितकाे सङ्ख्या {कति जना थपिएत आज हेर्नुहाेस् }

नेपालमा काे-राेना संक्रमितकाे नयाँ रेकर्ड (यस्ताे छ विवरण) । छिमेकी देश भारतमा को- रोनाले भयावह रुप लिँदै गर्दा नेपालमा पनि त्यसको असर देखिएको छ  भने पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको हो ।

वैशाख २८ गते । पछिल्लो २४ घण्टामा देशभर थप ९४८३ जनामा को- रोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै २२५ जनाको मृ- त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ । यससँगै देशभर कोरोनाबाट ज्या-न गुमाउनेको कुल संख्या ४ हजार ८४ पुगेको छ ।

यसअघि सोमबार देशभर ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको थियो भने १३९ जनाको मृ-“त्यु भएको थियो । मन्त्रालयका अनुसार पीसीआर विधिबाट २० हजार ५९६ जना र एन्टिजेन विधिबाट ७२० जनाको परीक्षण गर्दा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २२५ जनाले को-रोना जितेका छन् । यससँगै देशभर को- रोना संक्रमित हुनेको कुल संख्या ४ लाख १३ हजार १११ पुगेको छ भने निको हुनेको संख्या ३ लाख १२ हजार १९ पुगेको छ ।

हाल देशभर ९७ हजार ८ जना सक्रिय संक्रमित रहेका छन् ।
काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here