नेपालमा काे-राेना संक्रमण बाट मृ- त्यु हुनेकाे नयाँ रेकर्ड, बज्याे खतराकाे घन्टी । मंगलबार नेपालमा ९ हजार ४८३ जनामा को- रोना भाइरस संक्रमण पुष्टि भएको छ । २० हजार ५९६ जनाको पीसीआर र ७२० एन्टीजेन परिक्षण गर्दा ९ हजार ४८३ जनामा को- रोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा नेपालमा को- रोना भाइरसका कारण मृ- त्यु हुनेको संख्या २२५ जना थपिएका छन् । थप ९ हजार ४८३ जनामा को- रोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा को- रोना संक्रमितको कुल संख्या ४ लाख १३ हजार १११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ९७ हजार ८ रहेको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार २२५ जना निको भएका छन् ।हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख १२ हजार १९ पुगेको छ । हालसम्म को- रोनाको कारण ४ हजार ८४ जनाको मृ- त्यु भएको छ । यस्तै, हालसम्म ४४८ जना क्वारेन्टीनमा रहेका छन् ।
काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।















