क ठै!! ८२ वर्षकी आमाले ५२ वर्षकी अपा ङ्गता छोरीको दिसापिसाब सो होर्दै, हेर्नुहोस भिडियो

0
2

बागलुङ ।

८२ वर्षकी बुढि आमा उनका न त छोरा छन् न त श्रीमान। छिन् त केवल हिड्न बोल्न नसक्ने अपाङ्गता भएकी ५२ वर्षकी छोरी। अर्की पनि एक जना छोरी रहेको त्यो हुँदा धेरैनै सजिलो थियो । त्यो विती सकेपछि धेरैनै गार्हो भएको बताउँछिन्।

धनी हुनेखाने हरू चिल्लो कारमा ऐसी को हावा खादै हिड्ने गर्दछन्। तर गरीब भने दिसापिसाब गर्न समेत जान सकेका छैनन्। छोरीले पाल्नुपर्ने उमेरमा आफैले पालिरहेकी ती बुढीआमा लाई कस्तो भएको होला ??क ठै बरा!!

दिसा पिसाब कहिले विस्तार मै कहिले बाहिर निकालेर गर्दिने गराएको उनी बताउँछिन्। सार्है नै दुःख रहेको यो परिवार लाइ सहयोग गर्दीन होला।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here