सबैभन्दा फरक र बुद्धिमान हुन्छन यी ५ राशि

0
3

सनातन धर्म,

सनातन धर्ममा राशिको विशेष महत्व छ । राशिको आधारमा व्यक्तिको स्वभाव र योग्यता थाहा पाउँन सकिन्छ । ज्योतिष शास्त्रमा यस्तो राशिको वारेमा पनि वताएको छ जुन राशिहरु धेरै बुद्धिमान हुन्छन् । यी राशिका व्यक्तिहरुलाइ मुर्ख बनाउन पनि धेरै गाह्रो पर्दछ । आज हामी यी ५ राशिको बारेमा चर्चा गर्दैछौ जुन धेरै बुद्धिमान हुन्छन ।

मेष राशिका: जातक सधै आफ्नो आँखा र नाक सधै खुल्ला राख्दछन । भनिन्छ जबसम्म यी राशिले आफ्नो इच्छा अनुसार सफलता पाउन सक्दैन तव सम्म चुप लागेर बस्दैनन् ।मिथुन राशिका: जातक धेरै मेहनती र बुद्धिमान हुन्छन् । यी व्यक्त्तिमा नयाँ चीज जान्ने उत्सुकता हुन्छ । यी जातकले जुन काम हातमा लिन्छन् त्यो काम पुरा गरेर छोड्दछन् ।

सिंह राशिका : जातक आफ्नो बुद्धिले गर्दा अरुको मनमा राज गर्दछन । जे काम गर्छु भनेर सोच्दछन त्यो काम गरेर मात्र छोड्दछन । यी राशिका व्यक्तिलाइ चलाखी पूर्ण तरिकाले काम निकाल्न पनि आउँदछ ।वृश्चिक: राशिका जातक बुद्धिमान प्रवृत्तिको हुन्छन् यही कारणले गर्दा यी जातक जीवनमा चाडो सफलतालाइ चुम्दछन । ज्योतिष शास्त्र अनुसार यी राशिमा व्यत्तिहरु साइस,मार्केटिंग क्षेत्रमा धेरै ठूलो प्रगति गर्दछन्। यी राशिका जातक प्रति अरु व्यक्तिहरु चाडै प्रभावित पर्दछन। अरुको जालमा चाडो फस्दैनन् त्यो कारण पनि सफल हुन्छन्।

धनु : यी राशिका व्यक्तिहरु सकरात्मक सोचका हुन्छन् र यी जातक शिक्षा,लेखन,र रिसर्चको क्षेत्रमा ठूलो प्रगति गर्दछन् । यी राशिहुने हरुलाइ मुर्ख बनाउन गाह्रो पर्दछ।

यसैगरी हिन्दु धर्मावलम्बीहरु दैनिक पूजा आराधनादेखि जपसम्म गर्ने गर्छन् । हिन्दु धर्मअनुसार दैनिक पञ्चायनको वा मठ मन्दिरमा पूजा आराधना गर्नु आफ्नो आत्मालाई शान्त पारेर मनलाई शुद्ध पार्नु हो ।दैनिक प्रभुको नाम सम्झीनु भनेको आफुमा भएका नकारात्मकतालाई हटाइ सकारात्मक चिन्तन गर्नु हो । मानिसहरुले दैनिक पूजा आजाका लागि आफ्नै घरको पूजाकोठामा मन्दिर स्थापना गरेका हुन्छन् ।

घरको मन्दिरमा पूजा गर्दा ध्यान दिनैपर्ने यी ३ कार्य :-प्राण प्रतिष्ठा गर्न आवश्यक : कतिपय हिन्दु अनुयायीहरुले घरमा मन्दिर स्थापित गरेको हुन्छ र पूजाघरमा कोही कोहीले मुर्ति पनि राखेका हुन्छन् । मुर्ति राख्दा जहिले पनि प्राण प्रतिष्ठा गर्नुपर्ने आवश्यक हुन्छ । अर्थात, मूर्ति पुजा घरमा राख्दा विशेष मन्त्रोच्चारण सहित भगवानलाई त्यस मुर्तिमा आह्वान गर्नुपर्छ । जसले गर्दा त्यस मुर्तिमा प्रभु साक्षात निवास गर्ने गर्छन् भन्ने धार्मिक विश्वास छ ।

कुलदेवी र राशि अनुसार पूजा गर्नुहोस् : कुलदेवीलाई मानिसको सबै मनोकामना पूरा गर्ने देवीको रुपमा चिनिन्छ । त्यसैगरी यदि कसैले आफ्नो राशि अनुसार देवीको आरधना गर्‍यो भने देवी सधैं प्रशन्न रही विशेष कृपा प्राप्त हुने विश्वास गरिन्छ ।

तुलसीको पूजा गर्नुहोस् : धेरै मानिसहरू नियमित रूपमा पूजा गर्दछन्, तर कतिपयले तुलसीको पूजा गर्न भने बिर्सिन्छन् । हिन्दु धर्ममा तुलसीलाई पनि एक उच्च स्थानमा राखिएको छ । जसको घरमा तुलसीको नियमित पूजा गरिन्छ, त्यस घरमा सधैं खुशी, सुख र समृद्धि छाउने गर्दछ ।

मा राशिको विशेष महत्व छ । राशिको आधारमा व्यक्तिको स्वभाव र योग्यता थाहा पाउँन सकिन्छ । ज्योतिष शास्त्रमा यस्तो राशिको वारेमा पनि वताएको छ जुन राशिहरु धेरै बुद्धिमान हुन्छन् । यी राशिका व्यक्तिहरुलाइ मुर्ख बनाउन पनि धेरै गाह्रो पर्दछ । आज हामी यी ५ राशिको बारेमा चर्चा गर्दैछौ जुन धेरै बुद्धिमान हुन्छन ।

मेष राशिका: जातक सधै आफ्नो आँखा र नाक सधै खुल्ला राख्दछन । भनिन्छ जबसम्म यी राशिले आफ्नो इच्छा अनुसार सफलता पाउन सक्दैन तव सम्म चुप लागेर बस्दैनन् ।मिथुन राशिका: जातक धेरै मेहनती र बुद्धिमान हुन्छन् । यी व्यक्त्तिमा नयाँ चीज जान्ने उत्सुकता हुन्छ । यी जातकले जुन काम हातमा लिन्छन् त्यो काम पुरा गरेर छोड्दछन् ।

सिंह राशिका : जातक आफ्नो बुद्धिले गर्दा अरुको मनमा राज गर्दछन । जे काम गर्छु भनेर सोच्दछन त्यो काम गरेर मात्र छोड्दछन । यी राशिका व्यक्तिलाइ चलाखी पूर्ण तरिकाले काम निकाल्न पनि आउँदछ ।वृश्चिक: राशिका जातक बुद्धिमान प्रवृत्तिको हुन्छन् यही कारणले गर्दा यी जातक जीवनमा चाडो सफलतालाइ चुम्दछन । ज्योतिष शास्त्र अनुसार यी राशिमा व्यत्तिहरु साइस,मार्केटिंग क्षेत्रमा धेरै ठूलो प्रगति गर्दछन्। यी राशिका जातक प्रति अरु व्यक्तिहरु चाडै प्रभावित पर्दछन। अरुको जालमा चाडो फस्दैनन् त्यो कारण पनि सफल हुन्छन्।

धनु : यी राशिका व्यक्तिहरु सकरात्मक सोचका हुन्छन् र यी जातक शिक्षा,लेखन,र रिसर्चको क्षेत्रमा ठूलो प्रगति गर्दछन् । यी राशिहुने हरुलाइ मुर्ख बनाउन गाह्रो पर्दछ।

यसैगरी हिन्दु धर्मावलम्बीहरु दैनिक पूजा आराधनादेखि जपसम्म गर्ने गर्छन् । हिन्दु धर्मअनुसार दैनिक पञ्चायनको वा मठ मन्दिरमा पूजा आराधना गर्नु आफ्नो आत्मालाई शान्त पारेर मनलाई शुद्ध पार्नु हो ।दैनिक प्रभुको नाम सम्झीनु भनेको आफुमा भएका नकारात्मकतालाई हटाइ सकारात्मक चिन्तन गर्नु हो । मानिसहरुले दैनिक पूजा आजाका लागि आफ्नै घरको पूजाकोठामा मन्दिर स्थापना गरेका हुन्छन् ।

घरको मन्दिरमा पूजा गर्दा ध्यान दिनैपर्ने यी ३ कार्य :-प्राण प्रतिष्ठा गर्न आवश्यक : कतिपय हिन्दु अनुयायीहरुले घरमा मन्दिर स्थापित गरेको हुन्छ र पूजाघरमा कोही कोहीले मुर्ति पनि राखेका हुन्छन् । मुर्ति राख्दा जहिले पनि प्राण प्रतिष्ठा गर्नुपर्ने आवश्यक हुन्छ । अर्थात, मूर्ति पुजा घरमा राख्दा विशेष मन्त्रोच्चारण सहित भगवानलाई त्यस मुर्तिमा आह्वान गर्नुपर्छ । जसले गर्दा त्यस मुर्तिमा प्रभु साक्षात निवास गर्ने गर्छन् भन्ने धार्मिक विश्वास छ ।

कुलदेवी र राशि अनुसार पूजा गर्नुहोस् : कुलदेवीलाई मानिसको सबै मनोकामना पूरा गर्ने देवीको रुपमा चिनिन्छ । त्यसैगरी यदि कसैले आफ्नो राशि अनुसार देवीको आरधना गर्‍यो भने देवी सधैं प्रशन्न रही विशेष कृपा प्राप्त हुने विश्वास गरिन्छ ।

तुलसीको पूजा गर्नुहोस् : धेरै मानिसहरू नियमित रूपमा पूजा गर्दछन्, तर कतिपयले तुलसीको पूजा गर्न भने बिर्सिन्छन् । हिन्दु धर्ममा तुलसीलाई पनि एक उच्च स्थानमा राखिएको छ । जसको घरमा तुलसीको नियमित पूजा गरिन्छ, त्यस घरमा सधैं खुशी, सुख र समृद्धि छाउने गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here