स्कुल ड्रेसमै ११ मा पढ्ने केटासंग भागेपछी टिकटकमा नाच्ने लक्ष्मीको रुवाउने कथा,बुवाले वुहारी भन्नु भएन ( भिडियो सहित )

0
2

सामाजिक संजाल टिकटक मा धेरै नै किसिमका प्रतिभा हरु देख्न सकिन्छन्। त्यस्तै प्रतिभा देखाउने मध्ये एक हुन लक्ष्मी। दाङ को घोराही उपमानगर पालिका ४ लक्ष्मीपुर कि लक्ष्मी अहिले टिकटक मा धेरै नै भाइरल भएकी छिन। उनले आफ्नो प्रतिभा लाई टिकटक मा देखाएर धेरैको मन मा बस्न सफल भएकी छिन् भने ससुरा बुबा संग उनको बोलचाल नै छैन। भागि बिबाह गरेकी लक्ष्मी का श्रीमान घरका एक्ला छोरा हुन् , बुबाको सपना थियो कि छोरा लाई लाहुरे बनाउने तर यो सफल हुन पाएन। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

अन्य समाचार : काठमाडौं । अक्सर दक्षिण भारतीय चलचित्रमा खलनायकको भूमिकामा देखिने अभिनेता प्रकाश राज वास्तविक जीवनमा हिरो भन्दा कम छैनन् ।प्रकाशले अक्सर गरिब र खाँचोमा परेकाहरूलाई सहयोग गरिरहन्छन् ।

अहिले भर्खरै प्रकाशले एक अनाथ दलित बालिकालाई सहयोग गरेको खबर सार्वजनिक भएको छ । जसको सबैले प्रशंसा गरिरहेका छन् ।वास्तवमा ति युवतीले पढ्न बेलायत जाने सपना देखेकी थिइन्, जसलाई पूरा गर्न प्रकाश राजले सहयोग गरेका हुन् । यसबाहेक प्रकाशले युवतीलाई बेलायतमा जागिर दिलाउन पनि सहयोग गरेका छन् ।

चर्चित चलचित्र निर्माता नवीन मोहम्मदलीले पोस्ट सेयर गर्दै प्रकाशको यो महान कार्यको जानकारी दिएका हुन् ।निर्माता नवीन मोहम्मदलीले प्रकाश राज र युवतीको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘धन्यवाद र प्रकाश राजलाई सलाम। उनले एक अ’नाथ गरिब जेहेन्दार द’लित केटी श्रीचन्दनलाई आर्थिक सहयोग गरे ।

उनी बेलायतको विश्वविद्यालयमा भर्ना भइन् । उनले स्नातकोत्तरको पढाइ पूरा गरिन्, अब उनलाई त्यहाँ जागिर खोज्न कोष पनि दिइयो । कसैको जीवनमा परिवर्तन ल्याउनु भएकोमा धन्यवाद सर ।’नवीन मोहम्मदलीको यो पोस्टको जवाफ दिँदै प्रकाश राजले लेखेका छन्, ‘यसतर्फ मेरो ध्यानाकर्षण गर्नुभएकोमा तपाईलाई पनि धन्यवाद ।

परिवर्तन ल्याउन धेरै हातहरू एकजुट हुनु खुसीको कुरा हो, धन्य होस् ।सश’क्तिकरणको आनन्द ।’ यस पोस्टमा फ्यानसहित धेरै सेलिब्रेटीहरूले कमेन्ट गरेर प्रकाश राजको यो महान कार्यको प्रशंसा गरिरहेका छन् । श्रीचन्दना बेलायत गएर अध्ययन गर्न चाहन्थिन् ।तर, आर्थिक अ’भावका कारण उनको सपना पूरा गर्न निकै कठिन भयो ।

श्रीचन्दनाले प्रवेश परीक्षामा राम्रो अंक ल्याए पनि पैसाको अभावमा बेलायत जान सम्भव भएन । श्रीचन्दना एक अ’नाथ हुन् ।जब तमिल निर्माता एवं निर्देशक नवीन मोहम्मदलाई यो कुरा थाहा भयो, उनले प्रकाश राजलाई केटीको कथा सुनाए । त्यसपछि प्रकाशले किशोरीको स’मस्या ध्यान दिएर सुने र उनलाई बेलायतमा भर्ना गराउन आर्थिक सहयोग गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here