काठमाडौँ | हिजो करिब बेलुकाको समयमा अहिले मिडियामा सल्बलाएको बिषयमा सुश्मिता रेग्मीले अरु केहि भिडियो हरु सेयर गरेकी छिन |
बुधबारदेखि सामाजिक सञ्जालमा भाइरल भएको यौ न दु र्व्यवहारको आरो प सम्बन्धी भिडियोमा मिस नेपाल सन् २००० कि बिजेता तथा सञ्चारकर्मी माल्भिका सुब्बाको पनि नाम जोडिएको छ।नाम जोडिनेबित्तिकै उनले आ,रोप लगाउने युवतीसँग सम्प,र्क गरी माफी मागेकी थिइन् तर कुरा त्यत्तिमै सकिएन।
अहिले युवतीले उनले पठाएको व्यक्तिग सन्देश सार्वजनिक गरी त्यो बेला उनलाई परेको समस्या साझा गरेकी छन्।
उनले यसपाली फेरी अर्को भिडियो बनाएर माल्विकाले ८ बर्ष अगाडी मैले भन्दा तेत्रो ८ बर्षसम्म किन खोजिनन, किन वास्ता गरिनन्, त्यहि पिआर पाउनको लागि हो भन्दै अर्को भिडियो बनाएर जवाफ फ़र्काएकि छिन |
उनले मनोज पाण्डे पक्राउ परको बिषयमा नि खुसि ब्यक्त गर्दै अब न्याय पाउन ए आश पलाएको कुरा पनि गरेकी छिन हेर्नुस –
https://youtu.be/Lloh6Lmhwq4














