दिउँसै गाड लाई गो,ली हा,नी यसरी बैंक लु,ट्यो लु,टेरा ले भिडियो सहित

0
40

खेम राज देवाङग एक कुसल पत्रकार हुन । उनले डेली नेपाल नामक युटुब च्यानेल चलाऊने गर्दछन । अहिले सम्म धेरै भिडियो बनाइसकेको खे,म राज आज भने नयाँ भिडियो लिएर आएको छन । मोरङको सिटिजन बैंकमा लूटेराहरुले लुटपात गरेका छन्’।

लुटेराहरुले दिउँसै गाड’लाई गोलि हानि घाईते बनाएर पैसा लुटेर लगेका छन् भने ३ जनालाई पक्राउ गरेको प्रहरीलाई जनाएका छन् । भने लुटेराहरुले तिन गोलि चलाएको थियो’ र त्यहाँ रहेका गाडलाई गोलि हानी घाईते बनाएको जानकारी आएको छ । आम सर्वशा धारणले यतीबेला प्रहरीको आलोचना गरेका छन् । आउनुहोस बाँकी पुरा भिडियोमा हेरौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here