कठै,चिर्पटले हा नेर बुढी काकीको ज्या न लिए आफ्नै भतिजले,बुढा काका बुढेसकालमा एक्लै भए (भिडियो हेर्नुस्)

0
42

धेरै वर्षदेखि विदेश बसेका कविर सिंह यसपालि परिवारसंग दसैं मनाउने भन्दै ४ महिना अगाडि नेपाल आएका थिए ।घरमा दसैंको चहलपहल बढ्दो थियो ।कविरले घरमा लिपपोत गर्ने काम गरिरहेका थिए ।रङ सकिएपछी कविरले अफ्नी ६० वर्षीय श्रीमती रङ लीन भनी पसल जान्छिन् ।

पार्वती घर फर्किदै गर्दा उनको भतिज पर्ने २५ वर्षीय प्रकाश बिकले दाउराले टाउकोमा हा नेर ह त्या गरेको स्थानीयले बताए ।सबैले उनलाई उपचार गर्न तर्फ त लागे तर निधारको भाग,नाक,कान लगायत सबै ठाउँबाट अत्याधिक र गत बगेपछि उनको मृ त्यु भएको हो।

प्रकाशको परिवार र कविरको परिवारको पहिलैदेखी दुश्मनी रहेको थियो ।कविरको अनुसार दुश्मनी भएकै भएर बाउआमाले प्रकाशलाई आफ्नी पत्नी मा र्न लगाएको भन्दै भक्कानो छो डेर रुन्छन् ।

यसरी आफ्नै काकीको ह त्या गर्ने भतिजोलाई प्रहरीले नियन्त्रणमा त लिएको छ ।तर वृद्ध अवस्थामा रहेका कविरको सहारा ह राएको छ ।उनी श्रीमतीलाई सम्झदै हामीसंग निकै बेर रो इरहे ।

भिडियो हेर्नुस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here