ललितपुरमा आफ्नै श्रीमतीले श्रीमानलाई धा रीलो ह तियारले प्रहार गरेर ह त्या गरेकी छिन् ।श्रीमती रोजिना ब्लोनले आफ्नो श्रीमान राजकुमार बोल्नलाई मा र्न अरु मान्छे लगायत आफ्नै बहिनीलाई समेत खटाएकी थिइन् ।सालीले आफैं गु न्डा बोलाएर भिनाजुलाई ह त्या गर्न सघाएको थिइन् ।
श्रीमानको ह त्या गरेपछि उनीहरूले उनको श व खोलामा फालेका थिए ।अहिले उनीहरूका ५ जना छोराछोरीको बिजोक भएको छ ।ठेकेदार र मिस्त्रीको काम गर्दै आएका उनलाई आफ्नै श्रीमती र सालीले बीभत्स तरिकाले मा र्नु निकै दु:खद घ टना हो ।
श्रीमान श्रीमतीमा झ गडा हुनु भनेको निकै सामान्य कुरा हो ।अलिअलि मनमुटाव आउनु सामान्य मान्न सकिन्छ तर यसरी संगै बाँच्ने संगै म र्ने कसम खाएर विवाह गरेका जोडीले यसरी ह त्या गर्नुले परिवार र समाजमा निकै नराम्रो संदेश फैलिएको छ ।राजकुमारको ह त्या गर्ने भनिएका मनोज मगरलाई प्रहरीले खोज्दा दुईदिन पछि मनोज समेत मृ त फेला परेपछि घ टना थप रहस्यमय बनेको हो ।
दशैको मुखमा आएर आमा कै कारण आफ्नो बुबा गुमाउनुको पि डा ती छोराछोरीलाई कति होला हामी कल्पना समेत गर्न सक्दैनौ ।उनीहरुको भविष्य अब कता मोडिएला हामीले सोच्न समेत सक्दैनौं ।वडा अध्यक्षको अनुसार निकै सानो कुरामा झ गडा भएको भनिएता पनि रहस्य भने ठुलै हुनुपर्ने उनले बताए ।अहिले शंकास्पद लागेका व्यक्तिहरुको प्रहरीले सोधपुछ गरिरहेको हुँदा ह त्यारालाई कडा कार्वाही हुनेमा आफू विस्वस्त रहेको उनले बताए ।
भिडियो हेर्नुस् :-














