प’क्राउ परेका चोरहरुको प्र’हरी चौकिमा भिड, चो’रहरुको कोडभाषा सुनेर प्र’हरी नै च’कित (भिडियो हेर्नुस)

0
83

काठमाडौंका विभिन्न स्थान र सवारीसाधनमा पा’केट’मा’र्ने तथा चो’रि’मा संलग्न भएका २०७ जनालाई प्र’हरीले काठमाडौको विभिन्न स्थानबाट प’क्राउ गरेको जनाएको छ । सवारीसाधनमा समूह बनाई यात्रुहरुको पा’केट’मा’र्ने तथा विभिन्न घरहरुमा चो’री गर्दै आएका उनिहरुको ठूलो समूह नै प’क्राउ परेको प्रहरिको भनाई छ । उक्त चोरहरुले चो’री गर्नका लागि आफ्नै छुट्टै कोड भाषा प्रयोग गर्ने गरेको प्र’हरीले जनाएको छ । उनिहरु काठमाडौका बस तथा माइक्रोबसमा भएका यात्रुका साथै बजारमा किनमेल गर्ने मानिसहरुको नगद, मोबाइल, गरगहना लगायतका सामानहरु चो’री गर्ने गरेको प्र’हरीको भनाई छ ।

उनिहरुलाई काठमाडौको विभिन्न स्थानबाट चो’री गर्दै गरेको अवस्थामा प’क्राउ गरिएको प्रहरीले जनाएको छ । प’क्राउ गरिएका २०७ मध्ये १६१ जनालाई अनुसन्धान गरिरहेको बताएको छ । ती मध्य ४६ जनाको भने अनुसन्धान पूरा गरि जिल्ला अदालत काठमाडौले कारागार चलान गरेको काठमाडौ जिल्ला प्र’हरी प्रमुख एसएसपी अशोक सिंहले बताएका छन । अन्यको पनि अनुसन्धान पछि जिल्ला अदालतमा चो’री कसुरमा मु’द्दा दर्ता गरि प्रक्रिया अगाडि बढाउने उनको भनाई रहेको छ ।

प’क्राउ परेका चो’रहरुको प्र’हरी चौ’किमा मेला जस्तै देखिन्थ्यो । हातमा हा’तक’डी लगाएका उनिहरु प्र’हरीले सार्वजनिक गर्दा कुनै सम्मेलनमा भेला भएको भिड जस्तै देखिएको थियो । काठमाडौ जिल्ला प्र’हरी एसएसपी अशोक शिंहका अनुसार उनिहरुले आफ्नो छुट्टै कोडभाषा बनाएकोमा आफुहरु अचम्मित भएको बताए । सबै चो’रहरुलाई उक्त कोडभाषा कण्ठ भएको र उनिहरु त्यही कोसभाषा मार्फत कस्को के चोरी गर्ने भन्ने र कसरी चो’री गर्ने, कसरी भग्ने इत्यादी एकअर्कामा सल्लाह गर्ने उनले बताए ।

उनिहरुको कोडभाषामा प्रहरीलाई- ठुल्ल्दाइ, चो’री गर्नु पर्ने ब्याक्तिलाइ- रामे, मोबाइललाई- कान भन्ने गरेको काठमाडौ प्र’हरी प्रमुख सिंहले बताए । त्यस्तै पैसालाइ – द, पैसा भएको पर्सलाई – मकै, पैसा झिक्नु लाई- टोक्नु इत्यादी थुप्रै कोडभाषा प्रयोग गर्ने गरेको उनले बताएका छन । यसरी हेर्दा यसमा संलग्न चोरहरु सामुहिक रुपमा चो’री तथा कोडभाषाको तालिम नै लिएर चो’री गर्ने गरेको जस्तो देखिएको उनले बताए । यश गिरोहको मुख्य नाइके पनि हुन सक्ने र उसैले परिचालन गरेको हुन सक्ने अनुमानका साथ नाइकेको खोजी गरिरहेको प्र’हरीले जनाएको छ ।

काठमाडौमा बस तथा माइक्रोबसमा चो’रि र पाकेट’मा’रको बिगबिगी बढेको गुनासो बढे पछि प्र’हरीले त्यसमा विशेष प्राथमिकताका साथ कार्बाहि अगाडि बढाएको थियो । उनिहरुको ठुलै गिरोह रहेको अनुसन्धानबाट खुले पछि प्र’हरीले बिशेष अनुसन्धान र खोजी कार्य गरेको थियो । सादा पोसाकका प्र’हरील पनि व्यापक रुपमा परिचालन गरि उनिहरुलाई प’क्रा’उ गरिएको प्र’हरिको भनाई छ । चो’रीमा संलग्न गिरोहको छुट्टै कोड भाषा प्रयोग गर्ने गरेको खुल्न आए पछि प्र’हरीले ल्यसैलाई आधार बनाएर खोजी कार्य तिब्र बनाएको थियो । अब दशै तिहारको समयमा झन धेरै चो’री हुने भएको प्र’हरीले त्यसलाई निगरानीमा राखेको बताएको छ । (भिडियो हेर्नुस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here