पेशा एउटै तर कमाई दोब्बर,लभ परि बिहे गरेका यी जोडिको लोभलाग्दो कहानी हेर्नुस(भिडियो हेर्नुस् )

0
58

यति खेरको समयमा धेरै घटना भइ रहेको अबस्थामा यी एक जोडि धेरै उदाहरण बनिएका छन ।रन्जन र लक्ष्मिको अन्तरजातिय बिबाह भएको रहेछ ।उनिहरुको बिबाह घर सल्लामै भएको उनीहरु बताउछन ।

आहा रन्जन कति माहन बिचार भन्छन श्रीमानले मात्र कमाउनु पर्छ र घर परिवार हेर्नू पर्छ भन्ने छैन ।दुबैले कमाएर गर्दा सहज हुने साथसाथै श्रीमानलाइ केही भैहालो भने उनिहरुले कसैकोमा हाथ थाप्नु पर्दैन ।

उनिहरुले आफ्नो जिन्दगी जाह बसे पनि सजिलै बिताउन सक्छन भनेर आफैले श्रीमतिलाइ एक काम गर्न प्रेरणा दिएको कुरा गर्छन ।अब आफुलाइ केही भयो भने मलाइ मेरो श्रीमतिको चिन्ता छैन भनेर रन्जन भन्छन ।रन्जन एक टिफर ड्राइभर हुन भने लक्ष्मि एक अटो चालक हुन ।श्रीमानलए उसलाइ चलाउने सिकाइ आफ्नो खुट्टामा आफै उभिन सिकाएका छन ।तर अहिले श्रीमानको कमाइ भन्दा श्रीमती को कमाइ दिब्बर रहेको छ ।

यसरी नै श्रीमान श्रीमतिले मिलेर काम गर्नु हो भने हाम्रो देशको गरिबी पनि हट्थ्यो होला र दुबै जनाले बराबर सम्म पनि पाउथे होला ।सबैले उनिहरु जस्तै उदाहरण जोडि बनिदिए देशले पनि आफ्नो अनुहार फेरिन्थ्यो होला ।

बाकी भिडियोमा ;

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here