ढुङ्गेस्वर गाउपालिका दैलेखका अमर ओलिले लक्ष्मी ओलिलाई थाहा नदिइकन बिहे गरेका रहेछन । गोमाका श्रीमान बिदेश जाने आउने गर्दा रहेछन । अहिले उनी सम्पर्क बिहिन छन । २०७२ सालमा बिदेश गएका श्रीमान अहिले सम्म सम्पर्कमा नरही अन्य केटिसग रमाउने गरेको बताईन ।
उनी भन्दा अगाडि पनि अर्कि केटि बिहे गर्न लाग्दा थाहा पाएर छुटाएको बताईन ।घर सल्लाह गरि कतार गएका श्रीमान कहिल्यै बोल्न चाहेनन,कहिलेकाही बोल्न खोज्दा पनि,काममा छु त नाब नदिएस भन्दै गा ली गरिरहे । काठमाडौ जादा सम्म बोलेका श्रीमान अहिले गुमनाम छ्न । उनका दुई सन्तान छन ।
श्रीमानले घरपरिवारका सद्स्यहरुलाई आदेश दिई,गोमालाई घरबाट निकाले । उदय प्रसाद न्यौपाने वडा अध्यक्ष हुन दैलेख जिल्लाको । ढुङ्गेस्वरका वडा अध्यक्षलाई समेत कामकारबाहीमा ल्याउने पर्ने देखिन्छ । सबैको मिलिमतोमा गोमालाई त नाब दिएको देख्न सकिन्छ,सबैलाई कामकारबाहीमा ल्याईयोस ।
हेर्नुस् भिडियो :















