काठमाडौँ,
नेपालकी चर्चित रेसलर अस्मिता जुरेलीले भारतमा आयोजित त्रिदेशीय रेस्लिङ प्रतियोगितामा बहादुरीपूर्ण प्रदर्शन गरेकी छन् ।
जितको खुशी र चोटको दुखाइ बोकेर नेपाल फर्किँदा एयरपोर्टमा पत्रकार सँग कुरा गर्दै जुरेलीले से’क्स भनेको दाल भात जस्तै हो मन मिल्यो भने एकैछिन गरेर मज्जा लिन सकिन्छ तर मान्छे फसाउनु पाप भएको बताएकी छन् । ।
उनले भारतीय प्रतिस्पर्धीलाई हराउँदै उपाधि मात्र जितिनन्, आफूलाई आक्रमण गर्ने एक बलवान पुरुषलाई पनि राम्रै पाठ सिकाइन् ।
भारतसहित नेपाल र अमेरिकाका १८ जना महिला रेसलरले त्यसमा भाग लिएका थिए । नेपालबाट जुरेली मात्रै थिइन् ।७ देखि १० हजार क्षमताको स्टेडियममा खचाखच दर्शकबीच नेपालकी जुरेली र भारतकी द किरा बीच अन्तिम प्रतिस्पर्धा भएको थियो । त्यसमा जुरेलीले द किरालाई हराउँदै उपाधि जितेकी हुन् ।
उनले बेल्टसँगै नगद १ लाख भारु पनि प्राप्त गरेकी छन् । जितपछि उनले नेपालको राष्ट्रिय झण्डा ओढेर ‘सेलिब्रेसन’ गरेकी थिइन् । धनकुटा खबरबाट
https://youtu.be/8qptdO8w_AU















