दुःखको कुरा: गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य अहिले अपर्याप्त बजेटका कारण रोकिएको छ। कुल मिलाएर ३५% निर्माण कार्य पूरा भैसकेको छ। यस बारे सीताराम कट्टेल उर्फ धुर्मुस भन्छन्, “म सबै दाताहरु र दयालु हृदय भएका मानिसहरु लाई धेरै धेरै आभारी छु जसले हामीलाई यो अभियानमा जोडिदिए। loan16 करोड रुपैयाँ भन्दा बढि भयो। अब हामी अपील गर्ने स्थितिमा छैनौं। अधिक कोष को रूप मा donars आफ्नो क्षमता को अनुसार निस्वार्थ मदत गरीरहेछन्














