भोजपुरमा तीन बालबालिकाको ह त्या कि मृ त्यु ? मनमा माया भए फोटो छोएर सेयर गरिदिनुहोला!!

0
89

भोजपुर: २०७४ असार १२ गते अरुण गाउँपालिका ३, प्याउलीको मरेङडाँडास्थित स्थानीय तोरन कार्कीको पोखरीमा मृत भेटिएका तीन बालबालिकाको रहस्यमय घटनाका दोषी अझै पत्ता लाग्न सकेका छैनन्।असार १० गते साँझबाट हराएका ८ वर्षीय प्रदीप फुयाँल, १४ व्षीया सुष्मा फुयाँल र १५ वर्षीय ***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

रञ्जित सापकोटा मृत भेटिएका थिए । घटनाको ४ वर्ष बितिसक्दा पनि प्रहरी र अनुसन्धान निकायले ठोस प्रमाण र नतिजा जुटाउन नसक्दा पीडित परिवारको विचल्ली भएको छ ।अवोध छोराछोरीको असह्य मृत्यूको पिीडा र न्याय नपाएपछि चेतनाथ फुयाँल र उनकी पत्नी निर्मला गाउँबाट विस्थापित भइकेका छन् ।

दोषी पत्ता लाग्ने र राहतको आशमा बाँचेका उनीहरु न्यायको कुने संकेत नदेखेपछि अन्ततः घरगोठमा ताल्चा र खेतबारी त्यसै छाडेर तराई झरे।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

यो पनि पढ्नुहाेस्,
काठमाडौं । चर्चित लोक तथा दोहोरी गायिका तथा मोडल ज्योति मगरले काठमाडौंमा भव्य घर बनाएकी छिन् । कलाकारिता बाटै उनले काठमाडौंमा घर बनाएको कुरा पहिले नै बताएकी थिइन् ।

कोरोना महामारी शुरु भन्दा पहिले नै बनाइसकेको घरमा हाल उनी बस्दै आएकी छिन् । विकट गाउँ रोल्पामा जन्मेर काठमाडौंमा संघर्ष गर्दै आफूले घर बनाएको कुरामा उनी गौरव गर्छिन् काठमाडौंको कोटेश्वरमा उनले तीन तलाको भव्य विशाल घर बनाएकी छन् । अविवाहित गायिका मगरले अब बिहे गर्ने इच्छा पनि प्रकट गरेकी छन् । उनले आफुले घरज्वाँई बस्ने दुलाह खोजिरहेको तर मन मिल्ने मान्छे नपाएको पनि उल्लेख गरिन् ।

रमाइलो गर्दै उनले भनिन् घर भैसक्यो अब घरजम गर्ने तयारीमा छु । ज्योती मगर विशेषगरी उनका गीत र भिडियो अनि समय समयमा दिने बयानका कारण प्रायः चर्चामा रहने गर्छन् । नेपाली समाजले उनका धेरै गीतहरूलाई पाच्य मान्दैन । दशकभन्दा लामो समयदेखि कलाकारीतामा सक्रिय उनले नाम र दाम दुवै कमाएकी छन् ।

पछिल्लो समयमा उनले आफ्ना गीतहरुमा केही परिवर्तनहरू देखाउन थालेको देख्न सकिन्छ शुरुवातमा उत्ताउला र उच्छृंखल हुने गीतहरू अहिले अलिकति सुधार भएको हुन सक्ने धेरैको बुझाई रहेको छ । उनको घरमा उनका दिदीका छोरा पनि बस्दै आएका छन् । उनीसँग आफ्नै लग्जरी कारपनि छ ।

उनको शौखिन जीवनशैली निक्कै लोभलाग्दो छ । अरु कालाकारको अवस्था हेर्दा र ज्योतिलाई नियाल्दा उनले आकाश, पाताल हुनेगरी आर्थिक रुपमा सम्पन्नता ल्याएकी छिन् ।।।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here