म म`रे पनि मेरो नानानानिहरु सयौं वर्ष बचाइदिनु होला भन्दै रुन्छिन आमा।हेर्नुस भिडियो।

0
42

यो दु`:ख लाग्दो कथा अनि ब्यथा एक गरिब,असहाए र त्यही माथि एक्दम रोगी आमा उर्मिला मगरको हो।क्या`न्सर जस्तो प्रा`ण घातक रोगबाट ज्यादै नै थलिएकी यिनी आज मृ`त्यु पर्खेर बसिरहेकी छिन।आफ्नो जिन्दगी जस्तो भए नि मेरो छोरा छोरिहरुले दु`:ख नपाओस भन्दै रुन्छिन।

लालाबाला भैसक्दा सम्म खासै समस्या देखिएन।अहिले आएर एक्कासी यो प्रा`ण घातक रोग देखा पर्यो।प्रा`णघातक रोग त्यही माथी गरिबलाइ यो त भग्वानले पनि न्याय गर्न नसकेका नै हुन।जता होचो उता घोचो यो बेदनाले यिनिलाइ नै ओगटेको छ।

  1. जब त मानिसलाइ ठूलो रो`ग लाग्छ तब आफ्ना आफन्त तथा छरछिमेकि पनि कोहि हुदैनन।हरेक मान्छेको भित्र स्वार्थ लुकेको छ भन्ने कुरा असाहाय एवम निमुखाहरुको जीवन सङ्घर्षबाट थाहा हुन्छ।आज यिनिलाइ नि जीवन रहुन्जेल आफ्नै श्रीमानको समेत माया र साथ सहयोग छैन।

जीवन त आज छ भोलि छैन।त्यसमा कसैको केही लाग्दैन।तर आफन्त जन तथा सङ्गै जीवन काट्छु भनेर लगन गाठो कसेको श्रीमानले पनि दिनसकेनन साथ जीवन भरिलाइ।आफू ठिक हुदा त सबै ठिकै छ तर आफ्नो अवस्था नाजुक हुँदा त साथ दिनुपर्ने हो नि?तर यस्तो छैन यिनको जिन्दगिमा।जिबनको अन्तिम क्षणमा पनि धुरु धुरु रुदै भन्छिन मेरो परिवारलाइ बचाइ दिनुहोला।

हेर्नुहोस भिडियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here