संखुवासभा घटनामा यिनै हुन् पक्राउ परेका भतिज, ‘हेपाइ सहन नसकेर’ ६ जनाको ज्या`न लिए (भिडियाे हेर्नुस्) । संखुवासभाको मादी नगरपालिकास्थित खोलागाउँमा एकै परिवारका ६ जनाको घटनामा सं’ ल’ग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
सिआइबीको टोलीले अनुसन्धानको दायरामा राखेका व्यक्तिले अ’प’ *रा’ध स्वीकार गरेका छन् । भोलि पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ । गत आइतबार भएको उक्त घट्नामा सं’ल* ’ग्न आ’* रोपमा प्रहरीले सोही ठाउँका लोकबहादुर कार्कीलाई पक्राउ गरेको छ। उनी उक्त परिवारका भतिजा पर्ने छिमेकी हुन् ।
सुरुदेखि नै प्रहरीले उनकाे नि*गरानी गरिरहेको थियाे। उनले नै यो घट्ना घटाएको तथ्य पुष्टि भएको प्रहरीको भनाइ छ । अनुसन्धानमा सं ’लग्न प्रहरी अधिकारीका अनुसार उनलाई आजै खाँदबारी लाने तयारी छ। पक्राउ परेका युवक मृ-तक-का भतिजो नाता पर्ने हुन् । आइतबार सार्वजनिक गर्ने तयारी गरेको प्रहरीले आ’* रोपी कार्कीको पूरै परिचय भने खुलाएको छैन ।
मृ- तकको घर र लोकबहादुरको घर डेढ सय मिटरको दुरीमा छ। प्रलोकबहादुरको घर नजिकैबाट घ-टनामा प्रयोग भएको ह’* थौ- डा र कपडा ब’रा* मद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कार्की केही समय पहिले वैदेशिक रोजगारीबाट फर्किएका थिए । पारिवारीक दु’* श्म’नीका कारण घ-टना भएको प्रहरीले जनाएको छ ।
मृ-तकको घरमा रहेको धन स’म्पत्ति सुरक्षित रहेको हुनाले आर्थिक कारण घ-टना नभएको निष्कर्ष प्रहरीको छ । घ-टना एकाबिहानै भएको पनि अनुसन्धानमा खुलेको छ। प्रहरीका अनुसार घटना साढे ५ देखि ६ बजेको बीचमा भएको देखिएको छ ।
कार्कीले सुरूमा तेजबहादुरलाई गरेको र त्यसपछि क्रमश: पालैपालो अरूलाई ज्या-न लिएको देखिएको प्रहरीले जनाएको छ ‘हामी अनुसन्धानको निष्कर्षमा पुगेका छौं, घ-टनाबारे विस्तृत रुपमा भोलि पत्रकार सम्मेलनमा भन्नेछौं,’ दाहालले भने। घटनास्थलमा सिआईबीका डिएसपी रुगम कुँवर नेतृत्वका ३ जना प्रहरी अधिकारी अनुसन्धानका लागि ख’टिएका थिए ।















