भद्रपुरकाे ट्रक मा काम गर्ने चालकको लाइसेन्स नभएको,गाडीको बत्तीपनि राम्रोसँग नबल्ने र उनले मा पसे गरेर सवारी चलाएको पाइएको छ ।आफुले घ टना भएको आधा घन्टापछि थाहा पाएको र थाहा पाउन साथ श्रीमतीलाई लगिएको पाथिभरा हस्पिटल उनी पुगेका थिए।
डाक्टरले सुरुमा केही समस्या नभएको र स्वास्थ अवस्था राम्रै रहेको बताएपनि केही समयपछी पेटमा भएको बच्चाको धड्कन रोकिएको डाक्टरले बताएका थिए । त्यसपछि अन्य अस्पतालमा लगेर उपचार गरेको तर श्रीमती र बच्चालाई बचाउन नसक्दा संदेश निकै भावुक र दुखी भएका छन् ।
संगै म र्ने संगै बाच्ने बाचा खाएकि श्रीमतीले यसरी छोडेर जाँदा आफू निकै बेसहारा भएको उनले बताए ।आफ्नो जीवन कसरी अगाडि बढाउने भन्ने कुरामा पनि अन्योल छाएको उनले व्यक्त गरे ।
भिडियो हेर्नुस् :-















