काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारले नि र्मदा प न्तको ह त्या रा पत्ता लगाएको छ । गृहमन्त्री बालकृष्ण खाँडले नि र्मला प न्तको ह त्यारा प त्ता लागेको बताएका छन् ।
ह त्या राको पहिचान भइसकेको र उनलाई छिट्टै प क्राउ गरिने मन्त्री खाँडको भनाई छ । बिहीबार राज्य व्यवस्था समितिको बैठकमा बोल्दै गृह मन्त्री खाँणले नि र्मला प न्त ह त्या रा पत्ता लागेको बताएका हुन् ।
घटनाको अनुसन्धानमा तथ्य नजिक पुगेकाले अ पराधी भा ग्न सक्ने भएकाले अ नुसन्धानको अवस्था बाहिर नल्याइएको बताए ।
‘सरकार नि र्मला प न्तको ह त्याको अनुसन्धान गरी तथ्यको नजिक पुगेको छ। अनुसन्धानको प्रक्रिया बाहिर ल्याउँदा अ पराधी भा ग्न सक्ने भएकाले पनि अ नुसन्धान को अवस्था बाहिर नल्याइएको हो’ गृहमन्त्री खाँडले भने, ‘प्राप्त सूचना हेर्दा सत्य तथ्य छिट्टै पत्ता लाग्छ।’
भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बा लिका नि र्मला प न्तको ब लात्का रपछि ह त्या भएको थियो। तर उनको ह त्यामा संलग्न अहिलेसम्म प क्राउ पर्न सकेका छैनन्।
२०७५ साउन १० गते हराएकी प न्तको ११ गते श व भेटिएको थियो। पोष्टमार्टम रिपोर्टमा उनको ब लात्का रपछि नै ह त्या भएको पुष्टि भएको थियो।
राज्य व्यवस्था समितिले दार्चुलामा तुइन तर्ने क्रममा महाकालीमा खसेर जयसिंह धामी बे पत्ता भएको घटनाको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्न र
पीडित परिवारलाई क्षतिपूर्ति प्रदान गर्न राज्य व्यवस्था समितिले सरकारलाई निर्देशन दिएको छ।-मोटिभेट न्यूज















