सागर पुगे भारतीय सेना छिछोल्दै कालापानी लिम्पियाधुरा, भारतले मिचेको नेपाली भूमि पुगेर ग`र्जिए सागर..,(भिडियो हेर्नुस्)
सागर पुगे भारतीय सेना छिछोल्दै कालापानी लिम्पियाधुरा, भारतले मिचेको नेपाली भूमि पुगेर ग`र्जिए सागर | पूरा जानकारी का लागि तलकाे भिडियो हेर्नुस् :-
https://youtu.be/BhtOOUGL9V4
अन्य समाचार :- नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सल्लाहकार एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य लालवीर चौधरीले सरकारमा जानका लागि सर्तहरू राखेका छन् । उनी स्वतन्त्रबाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।
उनले रेशम चौधरीलगायत सात जना राजब` न्दीलाई रि`हाइ गर्नुपर्ने आफूहरूको पहिलो सर्त रहेको बताए । यसबाहेक पहिचानका मुद्दासहितका सर्तहरू सरकारले पालना गरे मन्त्रीमण्डलमा सहभागी हुन सकिने उनले बताएका छन् । कान्तिपुरसित संक्षिप्त कुरा गर्दै उनले समानुपातिको गणना सकिएपछि बैठक बस्ने र त्यसबारे निर्णय गरिने बताए । उनी रेशमलाल चौधरीका बुबा हुन् । उनले गठबन्धनबाट उम्मेदवार भएका माओवादी केन्द्रका सुरेश पन्थलाई पराजित गरेका थिए ।
नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभामा कैलालीबाट तीन जना प्रतिनिधिसभामा निर्वाचित भएका छन् । बर्दियामा रहेका दुई निर्वाचन क्षेत्रअन्तर्गत प्रदेशसभामा दुई जना सदस्य निर्वाचित भएका छन् ।















