अन्ततः कपुर बमले दुई श्रीमती यसरी मिलाएर राखे,जेठि श्रीमतीको पनि ३ महिनाको गर्भ रहेको परिवारले बताए।

0
63

बिगत केहि दिन देखि सामाजिक संजाल देखि युटुब सम्म एउटा घटनाले दर्शकहरुको ध्यान आकर्षण गराइरहेको छ। रोजगारीकै शिलशिलामा कतार पलायन भयका मुगु जिल्लाका कपुर बम र इलामकि युवतीको माया प्रेम बस्यो। टिकटक बाट चिनजान भयका दुइ युवा युवती बीच नाजायज सम्बन्द रहन्छ र युवतीको पेटमा गर्ब बस्यो।

दिन बित्दै गयो अनि महिना बित्दै गयो तर ३,४ महिना देखि उक्त प्रेमी सम्पर्क बिहिन भयका थिय। दुवै जना नेपाल आइसकेपछि काठमाण्डौ एअरपोर्ट बाट छुट्टिञ्छन। त्यस दिन पछि सम्पर्क बिहिन भयका थिय कपुर। युवतीको पेटमा ७ महिनाको बच्चा हुर्किरहेको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here