रेकर्ड मूल्यबाट आज (बिहीबार) घट्यो सुनको भाउ, कतिमा झर्‍यो तोलाको ?

0
2
निरन्तर घट्दै सुन, आज कति घट्यो ?

रेकर्ड मूल्यबाट आज (बिहीबार) घट्यो सुनको भाउ, कतिमा झर्‍यो तोलाको ? सुनको भाउ रेकर्ड मूल्यबाट घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

आज छापवाल सुनको मूल्य एक लाख १० हजार २ सय, तेजावी सुनको मूल्य एक लाख ९ हजार ६ सय ५० र चाँदीको मूल्य १ हजार ४३५ रुपैयाँ तोकिएको छ ।

बुधबार सुनको मूल्य हालसम्मकै उच्च एक लाख ११ हजार र तेजावी सुनको मूल्य एक लाख १० हजार ४५० रुपैयाँ पुगेको थियो । यसैगरी चाँदी १ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ३५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले घटेको हो। बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

रेकर्ड मूल्यबाट आज (बिहीबार) घट्यो सुनको भाउ, कतिमा झर्‍यो तोलाको ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here