दैनिक बढ्दै को,रोना सक्रिय संक्रमितको संख्या कति पुग्यो?

0
5
दैनिक बढ्दै को,रोना सक्रिय संक्रमितको संख्या कति पुग्यो?
दैनिक बढ्दै को,रोना सक्रिय संक्रमितको संख्या कति पुग्यो?

दैनिक बढ्दै को,रोना सक्रिय संक्रमितको संख्या कति पुग्यो? काठमाडौं । आज नेपालमा एकैदिन १४२ जना को,रोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभरबाट १४२ जनामा को,रोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट कुल १०७९ जनामा कोरोना परिक्षण गरिएको थियो । जसमध्ये ३८१ जनामा परिक्षण गरिएको आरटी पीसीआरमा ४४ जना संक्रमित र ६९८ जनामा गरिएको एन्टिजेन परिक्षणमा ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज थपिएका संक्रमितसँगै नेपालमा सक्रिय को,रोना संक्रमितको संख्या १६३ जना पुगेको छ भने आजै ४ जना को,रोना संक्रमण मुक्त भएका छन् ।

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ  अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ आफू पनि बचौ अरु लाई पनि बचाउ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here