पोखराका सञ्चारकर्मी अपिल त्रिपाठीलाई के भयो एक्कासी ? लेखे यस्तो स्टाटस्

0
2

पोखराका सञ्चारकर्मी अपिल त्रिपाठीलाई के भयो एक्कासी ? लेखे यस्तो स्टाटस्

नेपाली चर्चित पत्रकार साथै मुख्य गरेर पोखराका पत्रकार हुन् अपिल त्रिपाठी । गण्डकी टेलिभिजन पोखराका चर्चित प्रस्तोता पत्रकार अपिल त्रिपाठीले सामाजिक संजाल फेसबुकमा एउटा स्टाटस लेख्दै आफुविरुद्ध गम्भीर षड्यन्त्र भैरहेको बताएका बताएका छन् ।

उनी लेख्छन् यदि मैले यात्रा गरिरहेको सवारी दुर्घटनामा पायो भने अथवा झुठा मुद्धा लागएर मलाई पक्राउ गरियो भने पनि अचम्म नमान्नु होला। गु’ण्डाग’र्दी भ्रष्टाचार अनियमितता जस्ता विषयमा दरो र खरो रुपमा समाचार सम्प्रेषण गर्ने र सरकार कार्यालय तथा प्रशासनिक निकायहरुमा खबरदारी गर्दै गण्डकी र धौलागिरि अन्चल आसपासमा निकै प्रभाव राख्ने पत्रकार अपिललाई यतिखेर कुनै अ’प’रा’धिक या उनका दुश्मनहरुले ध’म्कि दिएको हुन सक्च्ने उनको फेसबुक स्टाटसबाट प्रष्ट जस्तै हुन्छ ।

उनी लेख्छन्, ‘यदि – मैले यात्रा गरिरहेको सवारी दुर्घटनामा पारियो भने, – झुटा मुद्धा लगायर पक्राउ गरियो भने, – स्वैच्छिक कुनै अपृय निर्णय गर्यो भन्ने पारियो भने, – हतियारधारी खेताला लगाइयो भने, – वा यस्तै अरु केही झालझेल गरियो भने, कुनै अचम्म हुने छैन । कसैले अनौठो नमान्नु होला । सम्भावित परिणाम को आकलन छ म सग । धेरथोर तयारी पनि । बाकी तपाईंहरुको साथ भन्दा ठुलो तागत त के नै छ र ! मेरा दुश्मनहरु, म तिमिहरुलाइ धेरै माया गर्छु ।’

को हुन् अपिल त्रिपाठी ?

अपिलको ब्राण्डेड कार्यक्रम गण्डकी छड्के गण्डकी टेलिभिजनबाट प्रसारण हुने गर्दथ्यो । यो कार्यक्रम, १२ वर्ष अघिको कार्यक्रम हो । उनले कुनै कार्यक्रमबाट प्रभावित भएर गण्डकी छड्के सुरु गरेका थिएनन् । यो कार्यक्रम गण्डकी मिडिया हाउसकै रेडियो गण्डकीको उत्पादन थियो ।

कामकै कारण अपिल दोस्रो रवि लामिछानेका रुपमा देश विदेशमा चर्चित छन् । युट्युबमा सो कार्यक्रम फलानो न्यूज च्यानलमा अपलोड हुने गर्दछ । त्यसमा अपलोड गरिएका भिडियो हेर्ने फ्यानहरु बढ्दैछन् । अपिलले बेथिति, भ्रष्टाचार विरुद्ध सामाग्री पस्कदैं आएका छन् ।

गण्डकी छड्के पुरानै कार्यक्रम हो, तर ढिलो मात्र चर्चामा आयो । उनी गण्डकी छड्के कार्यक्रम मार्फत छाउँदै गए । अहिले युट्युब हेर्न कमैले अपिललाई नचिन्लान् । देश विदेशमा उनका समर्थक धेरै मात्रामा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here