भ`क्कानीदै जग्यबाट जुरुक्क उठेर सबैकुरा बताय छत्रले कृष्ण कंडेल बिहेमा नआउनुको कारण..,(भिडियो हेर्नुस्)
भ`क्कानीदै जग्यबाट जुरुक्क उठेर सबैकुरा बताय छत्रले कृष्ण कंडेल बिहेमा नआउनुको कारण | पूरा जानकारी का लागि तलकाे भिडियो हेर्नुस् :-
अन्य समाचार :- काराेबारकाे अन्तिम दिन आज (मङ्सिर २३ गते) शुक्रबार सुन र चाँदी दुवै काे भाउ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज शुक्रबार ६ सय रुपैयाँले बढ्दै १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज शुक्रबार तेजावी सुन प्रति तोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यस्तै, चाँदीको मूल्य पनि आज शुक्रबार ३० रुपैयाँले बढेकाे छ । आज चाँदीको मूल्य ३० रुपैयाँले बढ्दै १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।















