सोझि पुर्व युवराज्ञीको नाईटो छेँडिएको तस्बीर बाहिरिए पछि, सामाजिक सञ्जालमा चर्चा, सोझि पुर्व युवराज्ञी हिमानी शाहको भिडियो अन्तिममा राखेका छौं।
पारश र हिमानीको छोरीले पहिलोपटक सार्वजनिक गरे यस्तो तस्बिर सन् २००० डिसेम्बर १२ मा पुर्वयुवराज पारश शाह र आमा हिमानी शाहको जेठि छोरीका रुपमा जन्मिएकि पूर्णिका शाह अहिले २२ वर्षकि भएकि छिन्।
सन् १९९९ मा वैवाहिक सम्बन्धमा गाँसिएका पारश र हिमानीले विवाह गरेको एक वर्षपछि पूर्णिकालाई जन्म दिएका थिए। हाल पूर्णिका उच्च अध्ययनकालागि थाइल्याण्डमा छिन्। उनी सामाजिक संजालमा सक्रिय छिन्।
इन्स्टाग्राममा सक्रिय रहेकि पूर्णिकाले आफू रमाईरहेको तस्बिर र भिडियो सार्वजनिक गर्ने गर्छिन्। उनको लुगा लगाईको शैलि निकै नै शालिन र भद्र छ। आमा हिमानी जस्तै उनको पहिरन लगाउने शैलि मनमोहक छ।
उनका साथीहरु अक्सर हट अवतारमा देखिन्छन्। तर, पूर्णिकाको पहिरन कहिले पनि विवादित हुने गर्दैन। किनभने उनको लुगा लगाउने शैलि निकै आकर्षित छ।
अब सोझि पुर्व युवराज्ञीको नाईटो छेँडिएको तस्बीर देखिएको बारे यो भिडियो















