सन्दिप लाई फ`साउने युवतीले बयान‌ फेरिन हेर्नुहोस, वकपत्र भएपछि रिहा गर्न आदेश..,(भिडियो हेर्नुस्)

0
4

सन्दिप लाई फ`साउने युवतीले बयान‌ फेरिन हेर्नुहोस, वकपत्र भएपछि रिहा गर्न आदेश..,(भिडियो हेर्नुस्)

सन्दिप लाई फ`साउने युवतीले बयान‌ फेरिन हेर्नुहोस! वकपत्र भएपछि रिहा गर्न आदेश | पूरा जानकारीखा लागि तलकाे भिडियो हेर्नुस्:-

https://youtu.be/MNgcGlosOFM

सन्दीप लामिछानेको मैदान फर्किने सपना अनुसन्धानका क्रममा नागरिक्तालाई नै प्रमुख प्रमाणका रुपमा अघि सार्ने निर्णय भएसँग सन्दीपको मैदान फर्किने सपनामा तुसारापात भएको छ । उनी छिट्टै केसको छिनोफानो गरेर मैदान फर्किन चाहान्थे ।

सन्दीप लामिछानेले जे सोचिरहेका थिए सबैथोक ठिक उल्टो भइरहेको छ । अनुसन्धानका क्रममा पुरानो जन्मदर्ता र बसाइसराई कागजलाई आधार मानेमा सन्दीपको केसमा सहभागिता भएको खण्डमा पनि उनी छ्टने सम्भावना थियो ।

किशोरीको नागरिक्तामा १७ बर्ष ६ महिना मात्र भएकाले पनि सन्दीप १२ बर्ष सजायका लागी योग्य ठहरीएका एक प्रहरी पदाधिकारीले जानकारी दिए । प्रहरीले अनुसन्धान गरेर सन्दीपलाई नै दोषी क–रार गरेर अनुसन्धान प्रक्रियामा सहजीकरण गरेको छ ।

पुरानो जन्मदर्तालाई नहेरिने भएपछि भने सन्दीपको मैदान फर्किने सपना लगभग सकिएको छ । अन्तर्राष्ट्रिय लिगहरु सकिने समय भएकाले पनि उनको केस छिटो छिनोफाने गरिदिन उनका वकिल सरोजकृष्ण घिमिरे विन्ति गरिरहेका थिए । तर अब सन्दीपले छुट्ने सम्भावना न्युन देखिन्छ ।

सन्दीप रि-हा हुनका लागी अन्तिमा विकल्प र मुख्य अस्त्र भनेकै पिडित किशोरीको बयाँन हो । उनले बयान फेरेको अबस्थामा भने उनले १२ बर्षको सजाय भोग्नुपर्ने छैन् । उनी यस्तो अबस्थामा फेरि मैदान फर्किन सक्नेछ । प्रहरीले नै सन्दीपलाई १२ बर्ष स जाय मागसहित वकिल समक्ष फाइल् पेश गरिसकेको अबस्थामा सन्दीप छुट्नका लागि कुनै जादु बाहेक अन्य अबस्थामा अशम्भव देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here