सुजना र सुदन , उहाँहरू आमा र छोरा हुनुहुन्छ। पछिल्लो समय टिकटकमा निकै नै भाइरल भएको यो आमा छोरा लाई सबैले मा पराइरहनु भएको छ।
अरु भन्दा सुजना ले किक हानेको भिडियो भने निकैनै भाइरल भै रहदा धेरै जनाले के काम गर्नु हुन्छ भनेर सोधी रहनु हुन्छ । काम सानो ठूलो पनि नहुने भन्दै मा पानी फ्याक्ट्री मा काम गर्दै गरेको भन्छिन्।
काठमाण्डौमा बाँच्न एकल महिलालाई धेरै नै गार्हो हुन्छ मलाई पनि गार्हो भै रहेको छ। मलाई दिदी बहिनीले सहयोग गर्नु हुन्छं भन्छिन्।अब अर्को बिहे पनि गर्ने कुरा सुनाउँछिन्।
हेर्नुहोस भिडियो :















