रवि लामिछाने जीतको नजिक, एमालेको गड ढालेपछि हेर्नुहोस्, भारी मतान्तरले घन्टीको अग्रता कायम भयो..,(भिडियो हेर्नुस्)
रवि लामिछाने जीतको नजिक। एमालेको गड ढालेपछि हेर्नुहोस्। भारी मतान्तरले घन्टीको अग्रता कायम भयो || पूरा जानकारी का लागि तलकाे भिडियो हेर्नुस् :-
अन्य समाचार :- एमाले अध्यक्ष ओली निकटतम प्रतिस्पर्धी भन्दा साढे ६ हजार मतले अगाडी । झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साढे ६ हजार भन्दा बढीको मत अग्रता बनाउनुभएको छ ।
झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्नुभएका अध्यक्ष ओलीले अहिलेसम्म १५ हजार ५१० मत प्राप्त गर्नुभएको छ । झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्नुभएका अध्यक्ष ओलीले अहिलेसम्म १५ हजार ५१० मत प्राप्त गर्नुभएको छ ।
काठमाण्डौ – काठमाण्डौ क्षेत्र नम्बर ९ मा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी हुनुभएको छ । उहाँ ११ हजार ९५६ मत सहित विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गर्नुभएको छ । यस्तै सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादीका उम्मेदवार कल्पना धमलाले ६ हजार ४०२ मत प्राप्त गर्नुभएको छ ।
कृष्णगोपाल श्रेष्ठले प्रतिनिधि सभाको अघिल्लो चुनावमा पनि काठमाण्डौ क्षेत्र नम्बर ९ बाटै जीत हासिल गर्नुभएको थियो ।














