सुन्दरी डाक्टर तोसिमाले गरिन् ह्याट्रिक, बधाई दिनेको ओइरो, तोसिमाले ल्याईन् लोभलाग्दो भोट..,(भिडियो हेर्नुस्)

0
2

सुन्दरी डाक्टर तोसिमाले गरिन् ह्याट्रिक, बधाई दिनेको ओइरो, तोसिमाले ल्याईन् लोभलाग्दो भोट..,(भिडियो हेर्नुस्)

सुन्दरी डाक्टर तोसिमाले गरिन् ह्याट्रिक, बधाई दिनेको ओइरो, तोसिमाले ल्याईन् लोभलाग्दो भोट | पूरा जानकारी का लागि तलकाे भिडियो हेर्नुस् :-

https://youtu.be/tJU_uksYY9Y

अन्य समाचार :- प्युठान – एउटा मात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका सूर्य थापाले सुरुवाती अग्रता कायमै राख्नुभएको छ ।

थापाले गठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएकी राष्ट्रिय जनमोर्चाको उम्मेदवार दुर्गा पौडेललाई १ हजार ५ सय ३६ मत अन्तरले अग्रता कायमै राख्नुभएको छ ।

८ वटा वडा रहेको नौबहिनी गाउँपालिकाको सबै वडाको मत गणना भइसक्दा थापाले ५ हजार ८ सय ७३ र पौडेलले ४ हजार ३ सय ३७ मत प्राप्त गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here