सन्दिप लामिछाने धरौटीमा रिहा, जिल्ला अदालतको यति ठूलो फैसला..,(भिडियो हेर्नुस्)
सन्दिप लामिछाने धरौटीमा रिहा! जिल्ला अदालतको यति ठूलो फैसला हेर्नुहोस् | पूरा जानकारी का लागि तलकाे भिडियो हेर्नुस्:-
https://youtu.be/aWqaj_Fm7Hs
अन्य समाचार :- विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी मंसिर ४ गतेपछि गठबन्धनको सरकार बन्ने दावी गर्नुभएको छ ।
आज (बुधबार) मोरङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले गठबन्धनको सरकारले मात्र मुलुकलाई निकास दिने जिकीर समेत गर्नुभयो । अहिले विराटनगरमा देखिएको ढल, सडक निर्माण, खानेपानी र सिंचाई जस्ता समस्याबाट आजित सर्वसाधारणका समस्यालाई निराकरण गर्ने पनि उहाँको भनाइ थियो ।
कांग्रेस नेता कोइरालाले स्थानीय स्वास्थ्य संस्थाहरुको स्तरोन्नति गरेर प्रभावकारी स्वास्थ्य सेवा प्रदायक संस्था बनाउने र जेष्ठ नगारिकलाई घर–घरमै स्वास्थ्य सेवा पुर्याउने आश्वासन समेत दिनुभयो ।















