एक्कासी यो के भयो जेरीका श्रीमान् शंकरलाई, कसरि यो हालतमा,पुगे उनि ? जेरिलाई उनि एस्तो भन्छन (हेर्नुहोस पुरा भिडियो)
एक्कासी यो के भयो जेरीका श्रीमान् शंकरलाई कसरि यो हालतमा,पुगे के भयो ?उनि जेरिलाई एस्तो संदेश पठाए यस्तो संदेश..आउनुहोस पुरा भिडियोमा हेरौं के भयो हो त शंकरलाई ? सम्पूर्ण जानकारी भिडियोमा,भिडियो समाचार पुरा हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला भिडियो समाचारको अन्त्यमा ।
नेपालको लोकदोहोरी क्षेत्रमा निकै चर्चित यो जोडीको वैवाहिक सम्बन्ध टु“ट्ने संघारमा छ । अदालतमा फाइल भइसकेको डि` भो`र्स केस टुंगो लाग्न प्राविधिक कारणले मात्रै ढिलाइ भएको हो । तिहार र छठको बिदा सकिएर अदालत खुलेसँगै आगामी हप्ताभित्र उनीहरु कानूनी रुपमा अलग हुने निश्चितप्रायः रहेको खबरहरु बाहिरिरहेका छन् ।
पाँच वर्षसम्म ‘डिप ल´ भ’ मा परेर साढे दुई वर्षअघि बिहे गरेका जेरी र शंकरको सम्बन्ध यति छिटो किन ध“रापमा पर्यो ? दुवैसँग निकटस्थ स्रोतका अनुसार डि` भोर्सका लागि जेरीभन्दा पनि शंकर व्यग्र रहेका खबरहरु बाहिरिरहेका छन् । जेरीलाई सहमतिमा ल्याएर उनले नै डि` भोर्सको मुद्दा दर्ता गरेका हुन् ।
जेरीले आफ्नो पछिल्लो अन्तर्वार्तामा ‘श्रीमानको इच्छा पुर्याइदिन डिभोर्सका निम्ति आफू तयार भएको’ बताइसकेकी छन् । जेरी र शंकरबाट २ वर्षकी छोरी छन् । कम्तिमा छोरीकै निम्ति भए पनि जेरी यो सम्बन्धलाई टि`काउने हरसम्भव प्रयासमा थिइन् । अझै पनि शंकरको मन फर्किए सम्बन्धलाई निरन्तरता दिन उनी इच्छुक रहेको स्रोतको भनाइ छ ।
यसैबीच, शंकरले समेत बोल्ड डिसिजन सुनाएका छन् । विभिन्न चलेका युट्युब च्यानलहरुमा भिडियो अन्तरवार्ता दिदै शंकरले जेरिलाई डि` भोर्स नदिने निर्णय सुनाएका हुन् । शंकरले भावु´क हुदै ठूलो घोषणा समेत गरेका छन् । शंकरले आफूले मिल्न चाहेको भन्दै अभिव्यक्ती दिएका छन् ।















