काठमान्डौ- दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला ।
अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । टि`कटकबाट भा’इरल भएको यो जोडीको वास्तविकता निकै नै मा,’र्मिक र आत्मियताले भरिएको छ ।
पछिल्लो समय अनिताको स्वास्थमा निकै नै सुधार आएको छ ।कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलोसम्म पुगेको थियो । तर अहिले अनिता निकै मोटाएकी छिन ।
अहिले भने पछिल्लो समय प्रकाश सपुतको गित `पिर´ सार्वजनिक भएसगै उक्त गितमा टिकटक बनाउदै एकदमै दुखि देखिन्छन् अनिता र बिनोद जोडि ।त्यो संगसगै अहिले भने अनिताले आफै खर्बुजा खादै खेल खेल्दै गरेको भिडियो एकदमै भाइरल भै रहेको थियो ।
बिरामी अनिता खड्का पुरै निको भएपछि केहि दिनमै घर फर्कदै,इन्द्रेणी जाने सपना पनि पुरा भयो अनिताको , अहिले उनी बिना कसैको सहारा बस्न सक्छिन सामान्य चिजहरु मुखसम्म हातले लगेर आफै खान सक्छिन् ,
मान्छे चिन्छिन् र एकदमै खुसिसाथ रहन्छिन् । अ`प्रेसन फे`ल भईसकेपछि निकै नि दु`खद समयबाट गुज्रिरहेको अनिता परिवार अहिले भने सामान्य खुसि र अधिक्तम दु`खि नै छ ,खुसि यो मानेमाकि अनिता हिड्न सक्ने सम्म भइन अनि दुख चाही उनको उपचार पै`सा अ`भावले गर्दा रोकि रहन्छ भन्ने थियो।
भ`गवान् जस्ता श्रिमान पहिलोपटक नै थियो यसरी रो`एको ,अनिताको सु-स्वास्थ्यका लागि उनले आफ्ना आ`शुहरुलाई लुकाउनै सकेका थिएनन् । अब आउनुस पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।















