पीडित नाबालिकको बयान : सन्दीपले कारमा राखेर नगरकोट लगे त्यसपछि…

0
2

(प्रतीकात्मक तस्बिर ) काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध नबालिगमाथि ज’बरजस्ती क’रणीको उजुरी परेको छ ।

सन्दीपविरुद्ध मंगलबार जबर’जस्ती कर’णीको उजुरी परेको हो । उनीविरु’द्ध गत भदौ पाँच गते एक १७ वर्षीया किशोरीलाई जबर’जस्ती करणी गरेको उजुरी परेको हो ।

उजुरीमा नाबालिगले सन्दीपसँग सामाजिक सञ्जालमार्फनत चिनजान भएको र भेट्न बोलाएर उनले आफूलाई जबर’जस्ती क’रणी गरेको उल्लेख गरेकी छन् ।

उजुरीमा बालिकाले आफूलाई सन्दीपले काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाँउसहित नगरकोटसम्म घुमाएको र राति पिंगलास्थानको होटलमा लगेर बला’त्कार गरेकाे उल्लेख गरेकी छन् ।

प्रहरी प्रधान कार्यालयको उच्च स्रोतका अनुसार बालिकाले त्यस रात आफूलाई सन्दीपले दुईपटक जबर’जस्ती कर’णी गरेको बताएकी छन् । ती बालिका अहिले प्रहरी र आफन्तको संरक्षणमा रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here